नेपाली ध्वजावाहाक वाइड बडी दिल्लीमा अलपत्र
काठमाडाैँ २४, साउन । भारतको नयाँदिल्ली स्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी जहाज अन्नपूर्ण बुधवार दिउसो साढे १ बजे काठमाडौ उडान भर्न तम्तयार छ । तर १५ मिनेट आधा घण्टा एक घण्टा हुदै तीन घण्टा वितिसक्दा पनि यात्रुविच हल्लीखल्ली हुन्छ ।
अन्तिममा चालक दलले जहाज नउड्को गुह्य कारण घोषणा गर्छन् हाम्रो यो उडानलाई अनुमति दिने इन्जिनियर विमानस्थलमा नभएको कारण जहाज उडाउन पाइएन । सम्वद्व स्रोतका अनुसार कलसाइन ९ एन–एएलवाई भएको निगमको उक्त जहाजको उडान अनुमतिपत्रमा हस्ताक्षर गर्ने भारतीय इन्जिनियर दिल्ली विमास्थलमा अनुपस्थित हुँदा तीन घण्टा बढी जहाज उड्न पाएन ।
निगमले दिल्ली विमानस्थलमा आफ्ना जहाज ग्राउन्ड ह्यान्डलिङ गर्न तथा उडान अनुमतिमा हस्ताक्षर गर्ने लगायत अन्य प्राविधिक सहायताका लागि भारतकै छुट्टा छुट्टै निजी कम्पनीलाई जिम्मा दिएको छ । ती मध्ये उडान अनुमतिमा हस्ताक्षर गर्नुपर्ने कम्पनीका इन्जिनियरले हस्ताक्षर गरेपछि मात्र जहाज उडाउन पाइन्छ । निगमले सार्वजनिक बोलपत्र आह्वान गर्दा सबैभन्दा सस्तो प्रस्ताव राखेको एक भारतीय कम्पनीले खेलाची गरेको कारण उक्त जहाज उड्न नपाएको हो, आजको नागरिक दैनिकमा खबर छ ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












