कमल पाठक चितवन बारको अध्यक्षमा निर्वाचित
काठमाडाैँ २६, साउन । चितवनका कानुन व्यवसायीहरुको छाता संगठन चितवन जिल्ला अदालत बार एशोसियसनको अध्यक्षमा प्रगतिशील समूहका कमल पाठक विजयी भएका छन् ।
प्रजातान्त्रिक कानुन व्यवसायी संघ (डीएलए) का तर्फबाट अध्यक्षका उम्मेद्ववार नीलकण्ठ अधिकारीलाई ९ मत अन्तरले पराजित गर्दै पाठक विजयी भएका हुन् । पाठकले ९३ मत प्राप्त गरे भने अधिकारीले ८४ मत प्राप्त गरे ।
आगामी दुई वर्षे कार्यकालका लागि शुक्रबार निर्वाचन भएको थियो ।
उपाध्यक्षमा पीएलएका हरि मैनाली विजयी भए । यस्तै सचिवमा डिएलएका धर्म वाग्ले विजयी भएका छन् ।
कोषाध्यक्षमा पिएलएका सुर्यबहादुर बोहोरा र सहसचिवमा डिएलएका तर्फबाट उम्मेद्ववार बनेकी गोमा न्यौपाने विजयी भएकी छन् ।
१३ सदस्यीय कार्यसमितिमा सचिव र सहसचिव र एक कार्य समिति सदस्य डिएलएले जितेको छ । बाँकी सबैमा पीएलए विजयी बनेको छ । ८ जना केन्द्रीय पार्षदमा ७ पीएलएले जित्दा एक सदस्य भने डीएलएले जितेको छ ।
१९१ सदस्यीय चितवन जिल्ला अदालत बार एशोसिएसनको निर्वाचनमा १८३ जनाले मतदान गरेका थिए ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












