कमल पाठक चितवन बारको अध्यक्षमा निर्वाचित
काठमाडाैँ २६, साउन । चितवनका कानुन व्यवसायीहरुको छाता संगठन चितवन जिल्ला अदालत बार एशोसियसनको अध्यक्षमा प्रगतिशील समूहका कमल पाठक विजयी भएका छन् ।
प्रजातान्त्रिक कानुन व्यवसायी संघ (डीएलए) का तर्फबाट अध्यक्षका उम्मेद्ववार नीलकण्ठ अधिकारीलाई ९ मत अन्तरले पराजित गर्दै पाठक विजयी भएका हुन् । पाठकले ९३ मत प्राप्त गरे भने अधिकारीले ८४ मत प्राप्त गरे ।
आगामी दुई वर्षे कार्यकालका लागि शुक्रबार निर्वाचन भएको थियो ।
उपाध्यक्षमा पीएलएका हरि मैनाली विजयी भए । यस्तै सचिवमा डिएलएका धर्म वाग्ले विजयी भएका छन् ।
कोषाध्यक्षमा पिएलएका सुर्यबहादुर बोहोरा र सहसचिवमा डिएलएका तर्फबाट उम्मेद्ववार बनेकी गोमा न्यौपाने विजयी भएकी छन् ।
१३ सदस्यीय कार्यसमितिमा सचिव र सहसचिव र एक कार्य समिति सदस्य डिएलएले जितेको छ । बाँकी सबैमा पीएलए विजयी बनेको छ । ८ जना केन्द्रीय पार्षदमा ७ पीएलएले जित्दा एक सदस्य भने डीएलएले जितेको छ ।
१९१ सदस्यीय चितवन जिल्ला अदालत बार एशोसिएसनको निर्वाचनमा १८३ जनाले मतदान गरेका थिए ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












