….results on “Trump News” are from National Left-Wing Media, very dangerous. Google & others are suppressing voices of Conservatives and hiding information and news that is good. They are controlling what we can & cannot see. This is a very serious situation-will be addressed!
ट्रम्पको प्रश्न गुगललाई, ‘मूर्ख लेख्नेबित्तिकै मेरो तस्बिर सबैभन्दा पहिले किन आउँछ ?’
एजेन्सि । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गुगलमाथि उनको छवि खराब गरेको आरोप लगाएका छन् ।
अब उनी संसारको सबैभन्दा ठूलो सर्च इन्जिनविरुद्ध कारवाही गर्ने तयारीमा छन् ।
ट्रम्पले भनेका छन्, ‘जबदेखि उनी राष्ट्रपति बनेका छन् । मिडियाले उनीविरुद्धका विभिन्न खबर फैलाइरहेका छन् । यस्तै, मविरुद्ध नकारात्मक खबर सर्च गर्न गुगलले महत्वपूर्ण भूमिका निभाइरहेको छ ।’
अमेरिकी मिडिया हाउसमा सिएनएन लगातार ट्रम्पको निशानामा छ । अब उनले गुगलप्रति आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । यस्तै केही दिनअघि अमेरिकी वेबसाइट यूएस टुडेले एक खबर प्रकाशित गरेको थियो जसमा बताइएको थियो, ‘यदि गुगलमा इडियट सर्च गरे सबैभन्दा पहिले डोनल्ड ट्रम्पको तस्बिर आउने गर्छ । यसबारे निकै बबाल भएको थियो ।’
ट्रम्पले विभिन्न ट्वीट गरेः
मंगलबार ट्रम्पले ट्वीट गरेका छन्, ‘ट्रम्प लेख्दा गुगल सर्चमा मेरा नकारात्मक खबर मात्र आउने गर्छन् । यो एक फेक न्यूज मिडिया हो । अर्को शब्दमा भन्नुपर्दा कम्पनीले मेरो र अन्य व्यक्तिविरुद्ध धाँधली गरिरहेको छ जसमा धेरैजसो खबर नकारात्मक छन् । यीमध्ये नक्कली सिएनएन सबैभन्दा शीर्ष स्थानमा छ । रिपब्लिकन, कन्जरभेटिभ र निष्पक्ष मिडिया सबै समाप्त भइसकेको छ । यी सबै अवैध हुन् ।’
दोस्रो ट्वीटमा ट्रम्पले भने, ‘ट्रम्प न्यूज सर्च गर्दा आउने ९६ प्रतिशत बढी नतिजामा राष्ट्रिय बामपन्थी मिडियाको हात छ, जुन निकै खतरनाक हो । गुगल र अन्य कम्पनीले कन्जरभेटिभको आवाज र खबर दबाइरहेको छ । यो राम्रो कुरा हो, उनीहरुले ती कुरालाई नियन्त्रित गरिरहेका छन् । यो निकै महत्वपूर्ण कुरा हो जसमाथि ध्यान दिइनेछ । ’
जुलाई सन् २०१८ मा मोबाइल फोन अपरेटिङ सिस्टमबारे गुगलविरुद्ध पाँच अर्ब डलरको जरिवाना लगाउने विषयलाई ट्रम्पले खण्डन गरेका थिए । उनले गुगललाई अमेरिकाको महान कम्पनी बताउँदै यसको बचाउमा उत्रिएका थिए । यद्यपी, अब गुगललाई नै निशाना बनाउँदै ट्रम्पले सोधेका छन्, ‘इडियट् (मूर्ख) लेख्नेबित्तिकै सबैभन्दा पहिले मेरै तस्बिर किन आउँछ ? यसको अर्थ यो हो कि हज्जारौं मानिसहरुले उनको तस्बिर इडियट्स शब्दसहित ट्याग गरेर अपलोड गरेका छन् । गुगलले यसमाथि नजर राख्नुपर्छ ।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












