संसदमा प्रमुख प्रतिपक्षी दलले माग्यो गृहमन्त्री बादलको राजीनामा
काठमाडौं १, असोज । जनताको जीउ धनको सुरक्षा गर्न नसकेको तथा कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा समात्न नसकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरेको छ ।
प्रतिनिधि सभाको सोमवार बसेको बैठकको विषेश समयमा कांग्रेस सांसद उमा रेग्मीले निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसक्ने गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी हुन् ।
‘देशमा हत्या हिंसा र बलात्कारका घटना बढिरहेका छन्, निर्मला पन्तको हत्याका बास्तविक दोषी पत्ता लगाउन सरकार असक्षम भएको छ । गृहमन्त्रीले राजीनामा दिनुपर्ने अबस्था आएको छ’ रेग्मीले भनिन्, ‘या छिटो अपराधी पत्ता लगाउनु पर्छ, नभए गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ ।’
रेग्मीले निर्मला पन्तका आमावुवाको हालत गोरखाकी गंगामायाको जस्तो हुने भन्दै चिन्ता व्यक्ति गरिन् । ‘म जोडदार रुपमा माग गर्न चाहान्छु, नक्कली अभियुक्त होइन सक्कली अपरधी समातेर कारवाही गरियोस्’ उनले भनिन ‘मलाई शंका लाग्छ, गंगामायाको नियती त भोग्नसु पर्ने होइन ?’
३३ किलो सुन तस्करी प्रकरणका ठूला साना माछा कसैलाई नछाड्ने कुरा आएपनि कसैलाई कारवाही नगरिएको भन्दै उनले आपत्ति जनाइन् । ‘सुन तस्करले लुकाउनको लागि प्रस्सत्त समय पाए । यसमा पनि कुनै कारवाही गर्न सकेन’उनले भनिन् ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












