राजधानी तनाब: प्रदेशसभामा सांसदको नाराबाजी, मुख्यमन्त्रीको राजीनामा माग्दै बाहिर स्थानीयको प्रदर्शन
काठमाडाैँ १२,असोज । धनगढी । प्रदेश नम्बर सातको राजधानी विवाद उत्कर्षमा पुगेको छ । धनगढीबाट राजधानी नसार्न माग राख्दै स्थानीय बासिन्दा तथा प्रदेश सांसदहरु नै आन्दोलनमा उत्रिएका छन् ।
प्रदेश सभा भवनबाहिर धनगढीका बासिन्दा र प्रदेश सभा बैठकमा प्रतिपक्ष सांसदहरुले विरोध गरेका हुन् ।
राजधानी सार्ने प्रस्तावको विरोध गर्दै काँग्रेस सांसदहरुले आजको प्रदेशसभा बैठकमै नाराबाजी गरेका छन् ।
प्रतिपक्षको नाराबाजीपछि प्रदेशसभा बैठक अवरुद्ध भएको छ ।
शुक्रबार बिहानैबाट राजधानीको विषयलाई लिएर प्रदेशसभा भवन बाहिर आन्दोलनकारीले नाराबाजी सुरु गरेका थिए । कउनीहरुले ‘वन मास्न पाइँदैन, मुख्यमन्त्री राजीनामा दे, वन माफिया होसियार’ लगायतका नारा लगाएका छन् ।प्रदेश राजधानी गोदावरी नगरपालिकाको तेघरी राख्ने प्रस्तावको विरोधमा धनगढीबासी तीन दिनदेखि आन्दोलित छन् ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












