कांग्रेसको केन्द्रीय कार्य समिति बैठक स्थगित
२४ असोज,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई नेता कृष्णप्रसाद सिटौलाले अपि्रय स्थितिको सामना गर्न तयार हुन चेतावनी दिएपछि बिहीबारको केन्द्रीय कार्य समिति बैठक स्थगित भएको छ ।
सिटौलासहित केही नेताले बैठक बहिस्कार गर्ने जानकारी यसअघिनै दिइसकेका थिए ।
स्रोतका अनुसार सभापति देउवा र सिटौलाबीच पनि कुरा भएको थियो । सिटौलालाई बैठकमा भाग लिन र बहिस्कार नगर्न महामन्त्री पूर्णबहादुर खड्काले औपचारिक रुपमै आग्रह गरेका थ
तर सिटौलाले बहुमतको आडमा बैठक राखेर निर्णय गर्ने मूर्खता नदेखाउन खड्कामार्फत देउवालाई सन्देश पठाएको स्रोतले जनाएको छ ।
पैलेरै जाने नीति पार्टी नेतृत्वले राखेमा समाप्तिको दिशामा जाने भन्दै सिटौलाले लोकतन्त्रमा तानाशाही नचल्ने देउवालाई बताएको उनी निकट स्रोतले बतायो ।
प्रकाशमान सिंह र अर्जुन नरसिंह केसीलगायतका नेताले पनि बैठक बहिस्कार गर्ने भएपछि संस्थापन पक्ष दबाबमा परेको थियो ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












