पेटिकोट लम्पट भन्दै ५१ प्रतिशत महिलाको अपमान गर्न मिल्छः राजेश्वरी सुवेदी
काठमाडाैं । पत्रकार रवि लामिछानेका विरुद्ध नेकपाका नेता कार्यकर्ताले कारवाहीको माग गरिरहँदा वैज्ञानिक समाजवादी पार्टी नेतृ राजेश्वरी सुवेदीले भने घुमाउरो भाषामा विरोध गरेकी छन् ।
वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ ले पत्रकार लामिछानेलाई पेटिकोट लम्पट भनेपछि चर्किएको विवादले नेकपामा हलचल नै ल्याएदिएको थियो ।
अखिल क्रान्तिकारी उपाध्यक्ष पञ्चा सिंहले लामोछानेलाई अमेरिकामा बेश्याबृत्ति गरिरहेका भनेपछि झनै बल्झिएको विवादका माझ नेतृ सुवेदीले भने वाइसीएल अध्यक्ष सापकोटालाई पेटिकोट लम्पट भनेको के हो भन्दै ५१ प्रतिशत बढि महिलाको अपमान गर्ने अधिकार कसैलाई नभएको दाबी गरेकी छन् ।
आक्रोसित हुँदै नेतृ सुवेदीले नेताहरुको घरमा बहुविवाह लाई बैधानिकता दिन मिल्ने नि समानताको नारा लगाउदै महिलाहरू माथि पितृसत्ताको खोल ओडेर यति अपमानित शब्द बोल्न मिल्छ ? भन्दै प्रश्न समेत गरेकी छन् ।
चाकडीबाजहरु भन्दै उनले नेकपाका नेता कार्यकर्तालाई गम्भीर आरोप समेत लगाएकी छन् ।
हेर्नुहोस उनको फेसबुक स्ट्याटसः
Comments
अरु समाचार
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












