ग्रेटर नेपालका संयोजक फणीन्द्र नेपालले तिरेनन घर भाडा, बैशाख ९ गतेसम्म घर खाली गर्न घरबेटीको उर्दी
काठमाडाैं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक रहेका फणीन्द्र नेपालले घरवहाल तिर्न नसकेपछि सार्वजनिक सुचना मार्फत घर खाली गर्न घरबेटीले आह्वान गरेका छन् ।
नेपालको सिमाना मिचिएको भन्दै ग्रेटर नेपालको स्थापना गरेर सुगाैली सन्धिको समेत खारेज गर्दै नेपालको अतिक्रमित सिमाना फिर्ता ल्याउनुपर्ने माग राख्दै आएका नेपालले संचालन गरेको इडेन पब्लिक स्कुलले घरबहाल समयमै तिर्न नसकेको मात्रै नभएर घरबेटीसँग भएको सम्झाैता समेत लत्याएका छन् ।
काठमाडाैं महानगपालिका ०७, स्थित चाबहिलमा रोकिका नेपाल संचालक तथा फणीन्द्रे नेपाल अध्यक्ष रहेको इडेन पब्लिक स्कुलले ०७२ साल साउन १ गते भएको सम्झाैता अनुसार घरबहाल तिर्न नसकेपछि घरबेटी नरेन्द्र कुमार न्याैपानले सार्वजनिक सुचना निकालेका हुन् ।
घरबेटी न्याैपानेले घर खाली गराउन ३५ दिने सुचना निकाल्दा समेत नेपालले नटेरेको सार्वजनिक सुचना मार्फत जानकारी गराएका छन् । घरबेटी न्याैपानेले सुचना जारी भएको मितिले ३ दिन भित्र घर खआली गराउन समेत आग्रह गरेका छन् । घर खाली गराउन घरबेटी न्याैपानेले सोमबार अर्थात बैशाख ९ गतेसम्मको समयसिमा दिएका छन् ।
हेर्नुहोस् उनीविरुद्ध जारी भएको सार्वजनिक सुचनाः
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












