प्रधानमन्त्री ओलीलाई करप्रसाद होइन झुटप्रसाद ओली भन्नूपर्छः उमाकान्त चाैधरी
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृ तथा प्रतिनिधि सभा सदस्य राधा ज्ञावालीले दिएको अभिव्यक्ति थारु समुदायको प्रतिष्ठामा आँच आउने किसिमको भएकाले गम्भीर माफी नमागे सडक आन्दोलनमा आउने उमाकान्त चाैधरीले जनाए ।
प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य चाैधरीले नेकपाको सरकार असफल भएको भन्दै प्रधानमन्त्री ओली कर प्रसाद ओलीबाट झुट प्रसाद ओली बन्न पुगेको जनाएका छन् ।
सदियाैदेखि नेपालमा बस्दै आएका थारु समूदायमाथि नेतृ ज्ञावालीले अभिव्यक्तिप्रति खेद प्रकट गर्दै सांसद चाैधरीले थारुलाई गैर नागरिक देख्नु अत्यन्तै अपमानजनक कुरा रहेको भन्दै सार्वजनिक रुपमा माफी माग्न चुनाैति दिएका छन् ।
ओली सरकार असफल बन्दै गएको भन्दै जनताले खुशी व्यक्त गर्ने ठाँउ नपाएको जनाएका छन् ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












