कोरोना परीक्षणको दायरा बढाइयो, एकैदिन ८ सय बढीको परीक्षण
काठमाडौं । सरकारले कोरोना भाइरसको नमुना परीक्षणको दायरा बढाउँदै लगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर मेसिन र र्यापिट टेष्ट किट गरी दुवै तरिकाबाट नमुना परीक्षणको दायरा बढाउदै लगिएको जनाएको छ। मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. विकास देवकोटाले हालसम्म ४ हजार ४ सय २६ जनाको नमुना परीक्षण गरिएको जानकारी दिएका छन्।
उनले पछिल्लो २४ घण्टामा ८९७ जनाको नमुना परीक्षण थप भएको बताए । तीमध्ये राष्टिय जनस्वास्थ्य प्रयोगशालामा ३ हजार ३९२ र काठमाडौंबाहिर ७४२ वटा गरिएको छ। उनका अनु्सार गत २४ घण्टामा काठमाडौंमा ६ सय ९ जना र बाहिर २८८ वटा नमुना परीक्षण गरिएको छ।
उनले भने, योसँगै नमुना परीक्षण प्रतिदिन ७–८ सयभन्दा बढीको दरले भइरहेको छ, त्यहीअनुसार नमुना संकलन भइरहेको छ र हामीले त्यहीअुनसार परीक्षणको दायरी पनि बढाइरहेका छौं। आज देशभर ८ हजार ८२ जना क्वारेन्टाइनमा रहेका छन्। त्यस्तै आइसोलेसनमा कुल ८२ जना रहेका छन्। तीमध्ये काठमाडौंमा १५ जना र काठमाडौंबाहिर ६७ जना रहेको मन्त्रालयले जनाएको छ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












