कोभिड सुरक्षा मापदण्ड पालना नभएको भन्दै विद्यार्थीद्वारा परीक्षा बहिष्कार
काठमाडाैँ । काठमाडौंको पुतलीसडकस्थित हिमालयन ह्वाइट हाउस कलेजमा रहेको परीक्षा सेन्टरमा विद्यार्थीहरुले परीक्षा बहिष्कार गरेका छन् ।
विजुलीबजारस्थित चक्रवर्ती हबि कलेजका परीक्षार्थीहरुले कोभिड सुरक्षा मापदण्ड पालना नभएको भन्दै परीक्षा बहिष्कार गरेका हुन् ।
विद्यार्थीहरुले कोभिड संक्रमण बढ्दै गएकोले अनलाइन विधिबाट लिनुपर्ने माग गर्दै विरोध गरेका हुन् ।
विश्वविद्यालयको भीसीले यसअघि अनलाइन विधिबाट परीक्षा लिने बताएपनि कोभिड संक्रमण बढेका बेला भौतिक रुपमा परीक्षा सञ्चालन गरेको भन्दै विद्यार्थीहरुले प्रर्दशन गरेका हुन् ।
विद्यार्थीको प्रर्दशन नियन्त्रण लिने क्रममा केही विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
यता विश्वविद्यालयले माघ ९ देखी परिक्षा सम्पुर्ण कार्यक्रम स्थगित भनेर सुचना प्रकाशन गरेको छ । विद्यार्थीले आजको लागी तोकिएको परिक्षा बहिष्कार गरेका छन ।
परिक्षार्थी रामरतन सिंहले भनेः स्वास्थ्य सुरक्षाका मापदण्द पालना नगरी संक्रमित विद्यार्थीलाईसमेत एउटै हलमा राखेर जसरी सञ्चालन भएको थियो त्यसैले हामीले परिक्षा बहिष्कार गरेका हाैँ ।
विश्वविद्यालयका भिसीले अनलाइन माध्यमबाट परिक्षा सञ्चालन गराउने जुन आश्वासन दिनु भएको थियो । यथासक्य अनलाईन माध्यमबाट परिक्षा सञ्चालन गराउन जोडदार माग गर्दछाैँ ।
र प्रहरीको दमनबाट घाइते साथीहरुको उपचार माग गर्दछाैँ । अन्यथा थप संघर्षका कार्यक्रमहरु तय हुने विश्वविद्यालय परिवारलाई चेतावनी दिन चाहान्छाैँ ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












