वीपी प्रतिष्ठानका निलम्बित उपकुलपति ज्ञानेन्द्र गिरी फेरि सल्बलाउन थाले
भ्रष्टाचार मुद्दा विशेष अदालतमा पेशी चढ्नेवित्तिकै सफाइ पाए भन्दै अर्को भ्रम छर्दै
काठमाडौं । वीपी प्रतिष्ठानका निलम्बित उपकुलपति डा. ज्ञानेन्द्र गिरी फेरि सल्बलाउन थालेका छन् ।
नपाएको ओहोदा पाए भनी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा खेपिरहेका डा. गिरी वीपी प्रतिष्ठानमा फेरि सल्बलाउन थालेका हुन् ।
नपाएको उपाधि प्राध्यापक लेखेर भ्रष्टाचारमा मुछिएका डा. गिरी मुद्दा जितिसके भन्दै वीपी प्रतिष्ठानमा सल्बलाउन थालेका छन् । विभिन्न छानबिन समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक्सनपछि उनले प्राध्यापक लेख्न छाडेका थिए । प्राध्यापकको उपाधिको वैधानिकता पुष्टि गर्न नसकेपछि डा. गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अघिल्लो माघमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उक्त मुद्दाको बुधबार (आज) पेशी रहेको छ । डा. गिरी भने एकहप्ता अगाडि देखि नै ‘मैलें मुद्दा जितिसके’ भन्दै वीपी प्रतिष्ठानमा चलखेल गर्न थालेको खुल्न आएको छ ।
डा. गिरीविरुद्धको भ्रष्टाचार मुद्दा विशेष पेशी चढ्नेवित्तिकै भ्रष्टाचार मुद्दा जितिसके भनेर उनी घोषणा गर्दै हिँड्नुले आशंका जन्माएको छ । डा. गिरीविरुद्ध अख्तियारले विशेष अदालतमा पेश गरेको प्रमाण नपाएको ओहदा पाए भनेर लेख्दै आएको अकाट्य देखिन्छ । यस्तो अवस्थामा विशेष अदालतले के फैसला गर्छ हेर्न बाँकी छ ।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












