प्रचण्डले सिफारिस गरेपनि प्रधान बलात्कार आरोपले निर्वाचन आयुक्त बन्नै पाएनन्
काठमाडाैं । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संवैधानिक परिषद्ले निर्वाचन आयोगको आयुक्तका लागि सिफारिस गरेका बलात्कार आरोपि कृष्णमान प्रधानले नाम फिर्ता लिएका छन् ।
संसदीय सुनुवाई समितिले आफ्नो नाम अस्वीकृत गर्ने भएपछि प्रधानले नाम फिर्ता लिएका हुन् । संसदीय सुनुवाईमा सहभागी भएका प्रधानले नाम फिर्ता लिएपछि उनी अस्वीकृत हुनबाट जोगिएका छन् ।
संवैधानिक परिषद्ले निर्वाचन आयुक्तमा सिफारिस गरेका प्रधानका विरुद्ध संसदीय सुनुवाइ समितिमा यौन हिंसा र दुर्वव्यवहारको उजुरी परेको थियो।
उजुरीकर्ताले समितिमा आएर प्रधानले आइएनजिओमा जागिर लगाइदिने प्रलोभनमा आफूसँग पटक-पटक शारीरिक सम्बन्ध राखेको र आफूले दिएको जाहेरी प्रहरीले नलिएको बताएकी थिइन्। भने अदालतमा मिलापत्र गरिएपनि आर्थिक लेनदेन भएको भाैचर समेत समितिमा बुझाइएको बताइन्छ ।
Comments
अरु समाचार
-
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
काठमाडौँ: पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको...
-
‘अब बिगतका जस्तो पढ्न पाएर मात्र हुँदैन ’
गोरखा: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई पहिलो प्राथामिकतामा राखेर लगानी गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।...
-
दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित
काठमाडौँ: कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट पारित भएको छ । सिहंदरबारस्थित युवा तथा खेलकुद...
-
माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती
कैलाली" पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायको माघी पर्वको चहलपहल आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा सुरू भएको छ...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
भंगाहका मेयरको आर्केस्ट्रामा दादागिरीः युवामाथि कुटपीट र मोबाइल जफत
काठमाडाैं । महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम आर्केस्ट्राको आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल...
-
कृष्णमान प्रधानलाई आयुक्तमा अस्वीकृत गर्ने सम्भावना
काठमाडौं । निर्वाचन आयुक्तमा संसदीय सुनुवाई गरिसकेका कृष्णमान प्रधानलाई समितिले अस्वीकृत गर्ने सम्भावना बढेको छ । चरित्रमा उठेको प्रश्न र...
-
एमालेले बोलायो सचिवालय बैठक, के छन छलफलका एजेण्डा ?
काठमाडाैं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमालेले यहि साउन १७ गते बिहीबारका लागि सचिवालय बैठक बोलाएको छ...
-
अमेरिकाको टेक्सासमा एक नेपालीको गोली हानी हत्या
काठमाडाैं । अमेरिकाको टेक्ससमा लुटेराहरूको एक समूहले नेपालीको हत्या गरेका छन् । रुकुम पश्चिमको बाफिकोटका स्थायी बासिन्दा रहेका दिपक वलीको...