विश्व क्यान्सर दिवसको अवसरमा बृहत सचेतना र्याली आयोजना गरिँदै
काठमाडौं । नेपाल अर्बुद निवारण संस्था को आयोजनामा यही फेब्रुअरी ४, २०२५ (माघ २२)का दिन काठमाडौंको भृकुटी मण्डपबाट विहान ७ बजे शुरू हुने विश्व क्यान्सर दिवस को अवसरमा बृहत क्यान्सर सचेतना र्याली आयोजना गरिने भएको छ।
क्यान्सरबारे जनचेतना फैलाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त र्यालीमा समाजका पदाधिकारी, चिकित्सक, विद्यार्थी, स्वयंसेवक तथा सर्वसाधारणको सहभागिता रहनेछ। नेपाल अर्बुद निवारण संस्थाका अध्यक्ष महेश श्रेष्ठ ले सबैलाई कार्यक्रममा सहभागी भई क्यान्सरविरुद्धको अभियानलाई सशक्त बनाउन आग्रह गरेका छन्।
समयमै रोग पहिचान गरी उपचार गर्न सकेमा क्यान्सरबाट बच्न सकिने भएकाले सचेतनाका यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
Comments
अरु समाचार
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...
-
पत्रकार केशव भट्टराई विराटनगरमा सम्मानित
विराटनगर । पत्रकार केशव भट्टराई सम्मानित भएका छन् । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं...
-
‘उत्साहजकरुपमा हुँदैछ मतदाता नामावली संकलन’
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर मतदाता नामावली संकलन कार्य तीव्र गतिमा जारी रहेको छ। निर्वाचन आयोगका प्रवक्ता...
-
बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ बराबरको बीमा दाबी
काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९०...
-
पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन
काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ । काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा गएराति...
-
Third Trans-Himalayan Communication and Social Development Conference Kicks Off in Kathmandu
Kathmandu, Nepal – The third Trans-Himalayan Communication and Social Development Conference began on Friday at the Camera Building of the...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
कोशी प्रदेशकै नमुना मानिन्छ ‘सम्झना टोल विकास संस्था’, शनिबार साधारणसभा
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभा यही कार्तिक २२ गते शनिबार...
-
भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन
देवदह (रुपन्देही) । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार...












