ताजा समाचार

संसदीय समितिले जिम्मेवार ठहराएपछि खतिवडाले दिए पदबाट राजीनामा !

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट औपचारिकरूपमा राजीनामा दिएका छन् ।

निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले खतिवडालाइ नैतिक जिम्मेवार ठहराएपछि उनले अाज पदबाट राजीनामा दिएका हुन् ।

खतिवडाले हिजो(मंगलबार) संसदबाट राजीनामा दिने घोषणा गरेका खतिवडाले आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

उनले हिजो भनेका थिए, ‘प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाासी राजीनामा दिएको घोषणा गर्दछु ।’

सम्बन्धित समाचार 

‘कुलिङ पिरिएडमा भएको हेरफेरको जिम्मा लिएर खतिवडाले मार्ग प्रशस्त गर्नुपर्छ’

‘कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिको प्रतिवेदन आज संसदमा पेस गरिने

कुलिङ पिरियडमा ‘जालझेल’ गर्ने विरुद्ध छानबिनको माग, कसको प्रतिक्रिया कस्तो ?

‘कुलिङ अफ पिरियड’सम्बन्धी प्रतिवेदन छानबिन समितिले सभामुखलाई हस्तान्तरण

निजामती कुलिङ पिरियडमा कर्मचारीको विरोध किन ?

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org