संगिता मिश्रलाई मन्त्री बन्न नदिन गगनदेखि विकास देवकोटाको षडयन्त्र छताछुल्ल !
काठमाडाैं । स्वास्थ्य मन्त्रीमा अघि सारिएकी डा. संगिता मिश्रलाई मन्त्री बन्न नदिनका लागि षडयन्त्र शुरु भएको छ ।
अन्तरिम सरकारकी प्रधानमन्त्री शुशीला कार्कीले स्वास्थ्यमन्त्रीका लागि मिश्रलाई सिफारिस गर्दै राष्ट्रपति कार्यालयमा पठाएपनि अन्तिममा आएर उनीबिरुद्ध षडयन्त्र शुरु भएको हो ।
मिश्र काबिल र क्षमतावान भएपनि उनीमाथि स्वास्थ्य सचित डा. विकास देवकोटाले षडयन्त्र गरेपछि उनी मन्त्री बन्नबाट रोकिएको स्रोतको दाबी छ ।
यसअघि पनि उनलाई सचिव हुनबाट रोक्नका लागि देवकोटासहित कांग्रेस नेताहरु गगन थापा र प्रदीप पाैडेल हात धोएर लागेको बताइन्छ । उनीहरुले मिडिया ट्रायल नै गरेर मिश्रलाई रोक्दै आएका छन् ।
मिश्रविरुद्ध अख्तियारमा अनुसन्धान चलिरहेको दाबी गरिएपनि कुलमान घिसिङमाथि समेत अख्तियारमा अनुसन्धा चलिरहेको स्रोतको दाबी छ । तर, कुलमान र मिश्रको हकमा फरक विषय लागू कसरी हुनसक्छ भन्दै प्रश्न गरिएका छन् ।
उसोतः अहिलेको सरकारमा बारबारा फाउन्डेसनका हर्ताकर्ताहरुले नै बोलवाला मच्चाएको आरोप लगाउन थालिएको छ । अहिले मन्त्री छानिएकामा मिश्र काबिल भएपनि भ्रष्टाचारको आरोप लगाउदै उनलाई पछि धकेल्न खोजिएको छ ।
स्वास्थ्य मन्त्रीका लागि नाम सिफारिस भएपछि फेरि नयाँ विवाद सिर्जना गरिएको छ। रु ४.५ अर्बको खरिद सम्झौतासँग उनको नाम जोडेर प्रश्न उठाइएका छन्, तर सोही खरिद प्रक्रियाले तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई लोकप्रियता दिलाएको कुरा भने लुकेको छैन् ।
Comments
अरु समाचार
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...
-
रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान
काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको...
-
काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव
काठमाण्डाै । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास...
-
विनाशकारी बाढीमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा झुकाइयो आधा राष्ट्रिय झण्डा
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८...
-
‘सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइयो एमाले अध्यक्ष ओलीको एआई तस्बिर’
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइएको एआई तस्बिरप्रति गम्भीर...
-
बाढी पीडितको पक्षमा निकालियो ऐक्यवद्धता र्याली, बेपत्ताहरूको खोजीमा उच्च प्राथमिकता दिन माग
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै काठमाडौँमा ऐक्यवद्धता र्याली निकालिएको छ ।...
-
पदीय मर्यादाको उल्लंघन: प्रहरी इन्स्पेक्टर र गाउँपालिका अध्यक्ष रातभरि क्यासिनोमा
काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना वीरगञ्जस्थित एक क्यासिनोबाट पक्राउ परेका छन् । क्यासिनो प्रवेश गरी...
-
भोटेकोशी बाढी: आठ जिल्लामा १,३३१ शव फेला, ५ हजार जना अझै सम्पर्कविहीन
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको...
-
बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको सन्देश– हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ
काठमाडौँ भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य...












