मध्यपश्चिमाञ्चल विश्वविद्यालयको खेलकुद तथा रचनात्मक सप्ताह हुने
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको तेस्रो खेलकुद तथा रचनात्मक सप्ताह फागुन २५ गतेदेखि तेस्रो खेलकुद तथा रचनात्मक सप्ताह सुरु हुने भएको छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लको अध्यक्षतामा बसेको क्याम्पस प्रमुख तथा स्वतन्त्र विद्यार्थी युनियन सहितको बैठकले २०७३ फाल्गुन २५ गतेदेखि चैत्र १ गतेसम्म अन्तरक्याम्पस खेलकुद तथा रचनात्मक प्रतियोगिता स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा सम्पन्न गर्ने निर्णय गरेको विश्वविद्यालयका सूचना अधिकारी बिष्णु कुमार खड्काले जानकारी दिए । उनका अनुसार खेलकुद प्रतियोगितामा महिला तथा पुरुष भलिबल प्रतियोगिता, टेबलटेनिस, ब्याडमिन्टन, फुटबल, चेस, क्रिकेट र रचनात्मक प्रतियोगितातर्फ कविता, गजल, वक्तृत्वकला , लोक नृत्य र हाजिरीजवाफ प्रतियोगिताहरू समावेस गरिएको छ ।
स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष झक्क शाहीको संयोजकत्वमा स्ववियु सचिव भरत शाही लगायतको विश्वविद्यालयको स्ववियुले सञ्चालन गर्ने उक्त प्रतियोगितामा समूह दर्ता गर्ने अन्तिम मिति २०७३ फाल्गुन २३ गते साझ ५ बजेसम्म तोकिएको छ र यस अघि विश्वविद्यालयको पहिलो र दोस्रो खेलकुद तथा रचनात्मक सप्ताह सम्पन्न गरिसकेको छ ।
Comments
अरु समाचार
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...












