नेइमारले २ मिनेटमा २ गोल गरेपछि…
क्याम्प नोउ । ब्राजिलियन स्ट्राइकर नेइमारले निर्धारित ९० मिनेटको अवधिमा गरेको २ महत्वपूर्ण गोलका कारण बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनीलाई ५ गोल ठोकेको छ।
नेइमारले खेलको ८८ मिनेटमा विश्वस्तरीय फ्रिकिक गोल गरेका थिए। यसपछि ९० मिनेटमा पाएको पेनाल्टीको अवसरलाई पनि नेइमारले गोलमा परिणत गरे। लुइस सुआरेजलाई डिबक्समा लडाएको आरोपमा बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो। यसपछि रेफ्रिले ५ मिनेटको समय थप गरेका थिए।
Comments
अरु समाचार
-
बुढासुब्बा गोल्डकपः जागृति क्लबलाई हराउँदै आरटीसी सेमिफाइनलमा
काठमाडौं । राष्ट्रिय जागृति क्लब इटहरीलाई हराउँदै भुटानको आरटीसी फुटबल क्लब २५औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।...
-
टी–२० शृङ्खलामा थाइल्यान्डसँग नेदरल्यान्ड्स पराजित,भोलि नेपाल र थाइल्यान्ड खेल्ने
काठमाडौं । राजधानीमा जारी महिला टी–२० शृङ्खलामा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको...
-
यू-१९ महिला टी-२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा परिन् पुजा
काठमाडौं । यु–१९ विश्वकपको टीम अफ द टुर्नामेन्टमा नेपालकी कप्तान पूजा महतो परेकी छन् । आईसीसीले मलेसियामा आइतबार सकिएको यू–१९...
-
टी-२० श्रृंखलामा नेपालको लगातार तेस्रो हार, सिरिजबाट बाहिरियो
काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । नेपाल...
-
नेपालविरुद्ध नेदरल्याण्ड्स ब्याटिङमा
काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टी सिरिजअन्तर्गत आजको खेलमा नेदरल्याण्ड्सले टस जितेर ब्याटिङ रोजेको छ। यसअघि सिरिजअन्तर्गत पहिलो खेलमा नेपाललाई...
-
त्रिदेशीय महिला टी–२० क्रिकेट: आज नेपाल र नेदरल्यान्ड्स मैदानमा
काठमाण्डौ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा...
-
त्रिदेशीय महिला टी–२० शृङ्खलामा नेपालकाे लगातार दाेस्राे हार
काठमाण्डाै । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल थाइल्यान्डसँग ४ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय...
-
त्रिदेशीय महिला टी–२० क्रिकेट: आज नेदरल्यान्ड्स र थाइल्याण्ड खेल्दै
काठमाण्डौ – त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेदरल्यान्ड्स र थाइल्याण्ड खेल्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो...
-
महिला त्रिकोणात्मक टी–२० सिरिज: पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित
काठमाडौं । काठमाडौंको किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले...