ताजा समाचार

पाकिस्तानी क्रिकेटरको पक्षमा समर्थन गर्ने १५ जना भारतीयमाथि देशद्रोहको मुद्धा

काठमाडौं, ७ असार । आईतबार सम्पन्न आईसीसी च्याम्पियन ट्रफीमा पाकिस्तानको पक्षमा समर्थन गर्ने १५ जना भारतीय नागरिकविरुद्ध स्थानीय प्रहरीले देशद्रोहको मुद्धा दायर गरेको छ ।

आईसीसी च्यम्पियन्स ट्रफीको फाईनलमा भारत १ सय ८० रनले पारजित भएपछि भारतका विभिन्न क्षेत्रमा पाकिस्तानको समर्थनमा भारतीयहरुले खुसीयालीमा प्रर्दशन गरेका थिए ।

भारतको मध्यप्रदेशका पाकिस्तानी समर्थकमाथि प्रहरीले देशद्रोहको मुद्धा चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org