६ फोटोमा हेर्नुहोस् त्रिचन्द्र कलेज नजिक प्रहरी र विद्यार्थीको झडप
काठमाडौं, १८ पुस । त्रिचन्द्र क्याम्पस अगाडिको सडकमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । झडपमा परी अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला, महासचिव ऐन महर, केन्द्रिय सदस्य दिपक धामी सेखर बोहरा, दिपुकर पान्डे, धर्ममेन्द्र केसी लगायका विद्यार्थी नेता घाइते भएका छन् ।
उनीहरुको काठमाडौं मोडेल हस्पिटलमा उपचार भै रहेको छ । प्रहरी र विद्यार्थीबीचको झडपमा कमी आईरहेका बेला त्रिचन्द्र कलेज नजिकैको सडक मंगलबार एकाएक रणभूमीमा परिणत भयो ।
पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि विरुद्ध शान्तिपुर्ण रुपमा गरिको आन्दोलमा प्रहरीले हस्तक्षेप गरेको आन्दोलनरत विद्यार्थीहरुको आरोप छ । आन्दोलनरत विद्यार्थीलाई भगाँउन प्रहरीले दर्जनौ सेल अस्त्रु ग्यास प्रहार गरेको थियो ।
अनेरास्वीयुले वर्तमान प्रधानमन्त्रीको अबिलम्ब राजीनमा, निर्बाचन आयोगलाई यथाशीघ्र सम्पुर्ण मतपरिणाम सार्बजनिक गर्न माग गर्दै आन्दोलन गरेका थियो । उक्त आन्दोलनमाथि प्रहरीले दमन गर्दा उग्र रुप लिएको हो ।

Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












