भारतीय क्रिकेट टिमका खेलाडीलाई नुहाउने समय दुई मिनेट मात्रै
काठमाडौं, २० पुस । भारतीय क्रिकेट टिमका खेलाडीलाई नुहाउनको लागि दुई मिनेटको मात्रै समय दिईएको छ । दक्षिण अफ्रिकासँगको भ्रमणमा रहेको भारतीय क्रिकेट टिमका खेलाडीलाई नुहाउनको लागि २ मिनेटको मात्रै समय दिईएको समाचार आईरहेको छ ।
इन्डियन एक्सप्रेसमा आएको समाचार अनुसार भारतीय टोलीका खेलाडीलाई नुहाउने समय केवल दुई मिनेट मात्रै दिइएको हो । यो भारतीय टोलीको अभ्यास वा अन्य कारणले होइन, केपटाउनमा देखिएको सुख्खाको कारणले गर्दा हो । पछिल्लो समय केपटाउनमा पानीको चरम अभाव देखिएको छ ।
सिटी काउन्सिल नै आधिकारिक निर्देशन दिँदै दुई मिनेट नुहाउन आग्रह गरेको छ । काउन्सिलले एक जनालाई दैनिक ८७ लिटर पानी उपलब्ध गराउन इजाजत दिएको छ । केपटाउनमा पानीको समस्या बढ्दै गएका कारण यो समस्या पिचमा पनि देखिने भएको छ ।
पिच सुख्खा हुनाले भनेजस्तो खेल नहुने होकी भन्ने पनि चिन्ता देखिएको छ । दक्षिण अफ्रिका र भारतको बीचमा पहिलो टेस्ट म्याच जनवरी ५ मा हुनेछ । दुवैले तीन टेस्ट, ६ वान डे र तीन टी २० म्याच खेल्नेछन् ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












