टिचिङ हस्पिटल गेटबाट झण्डै ३५ बढि डा. केसीका समर्थक पक्राउ, पुलिस क्लबभित्रै धर्ना
काठमाडाैं १०, साउन । डा. केसीको समर्थनमा सरकारका विरुद्ध आन्दोलन गर्ने क्रममा त्रिवि शिक्षण अस्पलातको गेटबाटै ३४ जना बढि चिकित्सक र समर्थक पक्राउ परेका छन् ।
आन्दोलनमा उत्रेका उनीहरु सरकारका विरुद्ध नाराबाजी गर्दै ‘टुक्के सरकार मुर्दावाद, प्रहरी दमन मुर्दावाद’ लगायतका नाराबाजीमा उत्रेर बालुवाटार तिर जान खोजेकाले पक्राउ गरिएको महानगरीय प्रहरी परीसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले जनाएका छन् ।
उनीहरु नाराबाजीसहित महाराजगञ्जस्थित टिचिङ अस्पतालबाट बालुवाटार जान खोजेपछि प्रहरीले अस्पतालको मुल गेटमै रोकेको थियो तर, त्यसपछि प्रहरी र सरकारविरुद्ध चर्को नाराबाजी गर्दै थप उत्तेजित भएर अगाडी बढ्न खोज्दा उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुलाई अहिले पुलिस क्लबमा राखोएको छ भने, उनीहरुले त्यँहि धर्ना सुरु गरेका छन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












