पेटिकाेट लगाएर बलात्कारीलार्इ फाँसीकाे सजायकाे माग गरेकाे सावित्री समुहद्वारा कपला मुण्डन
काठमाडाैं १२,भदाै । बलात्कारबाट मृत्यु भएका र हत्या गरिएका बालिका तथा महिलाहरुको सम्झनामा अधिकारकर्मीहरुले आज कपाल मुण्डन गरेका छन् ।
बलात्कारीलाई फाँसीको माग गर्दै आन्दोलनमा उत्रिएका अभियान्ताहरुले आज काठमाडौंमा सामुहिक कपाल मुन्डन गरेका हुन् । संविधान संसोधन गरेर जघन्य खालका बलात्कारका घटनामा बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग गर्दै अधिकारकर्मी एक महिला र चार पुरुषले कपाल मुण्डन गरेका छन् ।
मुलुकका विभिन्न स्थानमा बालबालिका माथि भइरहेको यौन शोषण, बलात्कार र हत्याका घटना विरुद्ध सावित्री सुवेदी लगायतको समुहले विरोध गर्दै आएको छ । जय नारीका नामले चिनिने सो समुहले बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग सहित अभियान सुरु गरेको हो । बलात्कारीलाई समाजको बस्ने अधिकार नहुने भन्दै त्यसता संघिन अपारधका दोशीहरुलाई फाँसीको सजाय दिइनुपर्ने उनीहरुको तर्क छ ।
उनीहरुले समय अनुसार संविधान समेत परिमार्जन गर्नुपर्ने बताएका छन् । फासी विरुद्धको अभिसन्धीमा नेपालले हस्ताक्षर गरेका कारण नेपालले फाँसीको सजाय दिन नमिल्ने भएकाले समय अनुसार परिमार्जन गर्न संयुक्त राष्ट्रसंगलाई मुलुकको स्थिति दर्शाएर अनुरोध गर्न सरकारलाई आग्रह समेत गरेकाे छन ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












