नागरिक लगानी कोषको रिक्त रहेको कार्यकारी निर्देशक पदको लागि विज्ञापन खुल्ला
काठमाडौं ८, भदाै। नागरिक लगानी कोषले रिक्त रहेको कार्यकारी निर्देशक पदको लागि विज्ञापन खुला गरेको छ। दुर्इ साता अगाडि कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले राजिनामा दिएका थिए।
कोषको अध्यक्षबाट महाश्रम शर्माले पनि राजिनामा दिएका थिए। दुबै व्यक्तीलार्इ सरकारले नरुचाइएकोले राजिनामा गरेका थिए।
रिक्त रहेको पदका लागि कोषले खुला प्रतिस्पर्धाबाट पदपुर्ति गर्न असोज २२ गतेसम्म गोप्य आवेदन आह्वान गरेको छ। इच्छुक आवेदकले अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा सिंहदरबारमा खामबन्दी प्रस्ताव पेश गर्नु पर्नेछ।
कार्यकारी निर्देशकको लागि स्तानकोत्तर गरि उद्योग बाणिज्य वा बैंकिङ क्षेत्रका संस्थाको कम्तिमा राजपत्राङ्कित प्रथम श्रेणी, सार्वजनिक निकायको दशौं तह वा सो सरहको जिम्मेवारी लिसकेको हुनु पर्नेछ।
नीजि क्षेत्रको पूँजी बजार सम्बन्धी संस्थाहरुको व्यवस्थापकीय तहमा कम्तिमा १५ वर्षको कार्यानुभव हुनु पर्नेछ। सम्वन्धित योग्यता पुगि ३० वर्ष पुराभइ ६५ वर्ष ननाघेकाले आवेदन दिन पाउने कोषले जनाएको छ।
आवश्यक कागजपत्रका साथै आवेदकले ५ हजार शब्दमा नबढ्ने गरि व्यावसायिक कार्ययोजना पेश गर्नु पर्नेछ। कार्ययोजना तोकिएको मितिमा प्रस्तुतीकरण गर्नु पर्नेछ। कार्यकारी निर्देशकको लागि हाल कोषमा नै कार्यरत निमित्त कार्यकारी निर्देशक शुशिलकुमार अर्याल आकांक्षी छन्।
Comments
अरु समाचार
-
एनआरएनए एसिया–प्रशान्त सम्मेलन ‘आरोहण २०२६’ ग्वाङझाउमा हुँदै, आइतबार पत्रकार सम्मेलन गर्दै
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को ११औँ एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ चीनको ग्वाङझाउ शहरमा...
-
मौद्रिक नीतिलाई लगानी र निजी क्षेत्रमैत्री बनाउन चेम्बर अफ कमर्सको सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव...
-
११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार...
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...











