नेपालि महिलाहरुमा स्तन क्यान्सरको खतरा बढि
काठमाण्डाैँ १६, असोज । अहिलेको समयमा नेपालि महिलाहरुमा स्तन क्यान्सरको खतरा बढिरहेको विज्ञहरुले बताउँदै आएका छन्। यसैबारे स्त्रिरोग विशेषज्ञ डा.कबिता अधिकारीसंग BBC ले अन्तरक्रिया गरेको थियो ।
उक्त अन्तरक्रियामा अधिकारीले स्तन क्यान्सर लाग्ने बिभिन्न कारणहरू बताएकि थिइन।स्तन क्यान्सर खासगरि खानपानमा अनियमिता , अखाध्य खालको खाना , ढिलो उमेरमा ३५ नागेर बिभाहा गरि बच्चा जन्मायका महिला दिदी-बहिनीहरु , अलकोहल बढि प्रयोग गर्ने व्यक्ति , चुरोट ,खैनि जस्तो सुर्ति जन्यपदार्थ प्रयोग गर्ने व्यक्ति , मोटोपना र व्यायाम नियमित रुपमा नगर्ने व्यक्ति , जो महिला दिदी-बहिनीहरू १२ बर्ष नभई महिनावारि हुनुभयको छ र ४७देखि ५० बर्ष हुँदा सम्म महिनावारि रोकियको छैन भने यस्ता खालको महिलाहरुमा स्तन क्यान्सर हुन सक्ने सम्भावना बढि भएको डा. अधिकारीले बताएकी छिन।
उनले स्तन क्यान्सर लागेको थाहा पाउन को लागि आफैले पनि स्तनमा गाँठा छ छैन छामेर फत्ता लगाउन सकिने, काखी मुनि गाँठा आएको छ भने डक्टरलाई देखाउने र स्तनबाट सेतोपानी वा रगत आएको छ भने चेकअप गराउने गर्दा स्तन क्यान्सर भएको थाहापाउन सकिने बताएकी छिन्।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












