नेको इन्सुरेन्सको आयोजनामा “अन्तर बैंक फूटसल प्रतियोगिता ” शनिबारदेखी शुरु
काठमाडाैँ १८,असोज । बैंक-बित्तीय संस्थाका कर्मचारीसंग आपसी मित्रता बढाउने उद्देश्यले यहि आश्विन २० गते शनिवारका दिन सामाखुसी फूटसलमा मनोरन्जनात्मक “अन्तर बैंक फूटसल प्रतियोगिता, तेश्रो संस्करण २०७५” को आयोजना नेको इन्सुरेन्स ली. ले गरेको छ ।
नेपाली समाजमा अझै पनि बीमा वारे ब्यापक जनचेतना नभएको अवस्थामा बीमा वारे प्रचार-प्रसार र बित्तीय संघ सस्था बिच आपसि मित्रता ,सद्भाव बढाउनका लागि नेको इन्सुरेन्स लि. ले सामाजिक उत्तरदायित्व अन्तर्गत बेला बखतमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
उक्त प्रतियोगितामा विभिन्न बैंकहरु र आयोजक नेको इन्सुरेन्स समेत १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । शनिवार हुने खेलको लागि जानकारी दिने उद्देश्यले कम्पनीले आज आयोजना गरेको कार्यक्रममा प्रतिस्पर्धी टिम र खेल प्रकृयाको वारेमा जानकारी गराइएको थियो ।
स्मरण रहोस् हालै बीमाको सेवा र ब्यवस्थापन सम्बन्धी मूल्यांकनमा नेको इन्सुरेन्सले नेपालको नं. १ बीमा कम्पनीको अवार्ड प्राप्त गर्न सफल भएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












