सडक डिभिजन कार्यालय बागलुङले यस वर्ष १७ किमि दुरीको बागलुङ–बेनी सडकमा कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखेको छ । तस्बिर :…
भिडियो
भोजपुरको झयाउँपोखरी नजिकको हिलाम्मे सडकमा टयाक्टर फसेपछि टयाक्टमा लोड भएका सामान गन्तव्यस्थल पु¥याउन समस्या । तस्बिर : याम प्रधान,रासस
कैलालीको चिसापानी क्षेत्रमा सुरक्षित पेटी बाँधेर विद्युत लाइन मर्मत गर्दै प्राविधिक कर्मचारीहरु । तस्बिर :राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस
व्यापारीले पाल्पाली ढाकाको व्याग मोटरसाइकलमा राखेर बिक्रीका लागि बजार लैजादै । तस्बिर :कृष्ण दर्नाल पाल्पा, रासस
कैलाली चिसापानीको कर्णाली नदीमा बन्दै गरेको कुलरिया रानीजमरा सिँचाइ आयोजनाको मुहान र एउटा खम्बामा बनेको कर्णाली नदीेको पुल । यो…
युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइली झापाको विर्तामोडस्थित विएण्डसी हस्पिटललाई मेडिकल कलेजको सम्बन्धन दिन माग गर्दै विगत पाँच दिनदेखि…
पर्यटकको आकर्षक गन्तव्यका रुपमा रहेको रामसार सूचिमा सूचीकृत कैलालीको घोडाघोडी ताल । यो ताल जैविक विविधता, जलपन्छी र जलचरका लागि…
थापाथलीस्थित नेपाल राष्ट्र बैँकमा दसैँका लागि आइतबार नयाँ नोट साटदै सर्वसाधारण । तस्बिर रोशन सापकोटा, रासस
बेलायती महारानी एलिजावेथकी नातिनी एवम योर्ककी राजकुमारी बिट्रिकाले आइतबार बिहान तिलगङगास्थित आँखा अस्पतालमा अवलोकन गर्नुहुँदै । तस्बिर : भिष्मराज ओझा,…
अन्नपूर्ण चक्रिय पदमार्ग अन्तर्गत म्याग्दीको घार–१ मा अवस्थित घोडेपानी । तस्बिर ः सन्तोष गौतम, म्याग्दी, रासस
हिन्दूको महान चाड बडादसैँको पहिलो दिन शनिबार हनुमानढोकास्थित दसैँघरमा तोप पडाएर शुभ साइत गर्दै गुरजुको पल्टन । तस्बिर : रासस
हिन्दूको महान चाड बडादसैँको पहिलो दिन घटस्थापनामा शनिबार हनुमानढोकास्थित दसैँघरमा जमरा राख्दै । तस्बिर : रासस
काठमाडौँको भद्रकालीमा विरोध प्रदर्शन गर्दै डा.बाबुराम भट्टराई, करिश्मा मानन्धर लगायत नयाँ शक्ति पार्टीका अन्य नेताहरु । तस्बिर :…
दसैँ तिहारका लागि मुस्ताङबाट बिक्रीका लागि म्याग्दी ल्याइएका भेडाच्याङग्रा । तस्बिर : रासस












