ताजा समाचार

भिडियो

news-list
सप्तर्षिको पूजा गदै नारीहरू

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्वमा पशुपतिनाथ मन्दिर परिसरमा आज सप्तऋषिको पूजा गर्दै हिन्दू धर्मावलम्बी नारीहरू । पञ्चमीको पूजामा विशेषगरी…

news-list
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहाल दीक्षान्त समारोहमा

    राष्ट्रपति विद्यादेवी भण्डारी र कुलपति एवम प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार मध्यपश्चिमञ्चल विश्वविद्यालयको विशेष दीक्षान्त समारोहमा । तस्बिर :…

news-list
साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधि

    मध्यपश्चिमञ्चल विश्वविद्यालयको विशेष दीक्षान्त समारोहमा नेपाली साहित्यकी विलक्षण प्रतिभा एवम प्रेरणादायी व्यक्तित्व झमक घिमिरेलाई मानार्थ विद्यावारिधि उपाधि प्रदानपछि…

news-list
पानी रिजर्भ टयाङकी

बेनी खानेपानी आयोजनाको निर्माणाधीन बीस हजार लिटर क्षमत्ताको पानी रिजर्भ टयाङकी । तस्बिर : सन्तोष गौतम, रासस

news-list
तीजको रहर आयो बरिलै…

  हरितालिका तीजका अवसरमा आइतबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शन गर्न गएका व्रतालु महिला नाचगान गर्दै । तस्बिर : रोशन सापकोटा,…

news-list
पशुपतिमा महिला दर्शनार्थी

हरितालिका तीजका अवसरमा आइतबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शन गर्दै व्रतालु महिला । तस्बिर : रोशन सापकोटा, रासस

news-list
कङक्रिटमय शहर

  काठमाडौँ उपत्यका कङक्रिटमा परिवर्तन हुँदा हरियाली विनास भएको छ । तस्बिर :  रोशन सापकोटा, रासस

news-list
चराको फोटो प्रदर्शनी

बङगलादेशी चरा फोटोग्राफर जलाल अहमदद्वारा खिचिएका चराको फोटो प्रदर्शनीको बबरमहल आर्ट ग्यालरीमा शुक्रबार अवलोकन गर्दै नेपालका वरिष्ठ फोटोपत्रकार गोपाल चित्रकार,…

news-list
वर्षका उत्कृट फोटो प्रदर्शनी

आर्ट ग्यालरी बबरमहलमा पिजे क्लबद्वारा प्रदर्शनीमा राखिएका वर्षका उत्कृट फोटोहरु शुक्रबार अवलोकन गर्दै छोराका साथमा महिला । तस्बिर : प्रदीपराज…

news-list
सौर्य ऊर्जाबाट सिँचाइ गर्ने उपकरण

सौर्य ऊर्जाबाट सिँचाइ गर्ने उपकरण देखाउँदै मोरङको हाथिमुडास्थित मनमोहन पोलीटेक्निकल कलेज मेकानिकल इन्जिनियरिङका विद्यार्थी । तस्बिर : गोपालप्रसाद पोखरेल, रासस

news-list
गोकर्णेश्वर मन्दिरमा दर्शनार्थी

काठमाण्डौँको गोकर्णेश्वर मन्दिरमा बिहीबार कुसे औँसीको दिन दर्शनार्थीको घुइँचो । पिता नहुनेले आजको दिन यस मन्दिरमा दर्शनका साथै ७नतसाद्ध गर्ने…

news-list
आहा ! जुम्लाका स्याउ

जुम्ला पटमारा–९ उर्थुगाउँका स्याउ कृषक मुनबहादुर विष्ट आगन्तुकलाई मेहनतको फल स्याउ देखाउँदै । तस्बिर : रासस

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org