गाईजात्राको अवसरमा भक्तपुरमा शुक्रवार देवी नाच प्रस्तुत गर्दै स्थानीयवासी । तस्बिर : लक्ष्मी गारु, रासस
गाईजात्राको अवसरमा भक्तपुरमा शुक्रवार देवी नाच प्रस्तुत गर्दै स्थानीयवासी । तस्बिर : लक्ष्मी गारु, रासस
दिवङगत आफन्तको सम्झनामा भक्तपुरमा गाईजात्रा’ पर्व मनाइँदै । तस्बिर ः रोशन सापकोटा, रासस
वर्ष दिनभरमा स्थानीय घरमा मरेका मानिसको स्मरणमा प्रत्येक वर्ष जनैपूर्णिमाको भोलिपल्ट सुरु हुने गाईजात्रा । मरेका मानिसका आफन्तले…
नेपाली चलचित्र विर विक्रमको प्रिमिर शोमा नायिका दीया पुन, कलाकार दयाहाङ राई र दिपकराज गिरी । तस्बिर : रोशन सापकोटा,…
जनैपूर्णिमाको दिन बिहीबार बुढानिलकण्ठस्थित नारायण मन्दिर परिसरमा जनै फेर्दै सर्वसाधारण । तस्बिर : रासस
नेपाल विद्यार्थी सङ्घको अध्यक्षमा नयनसिंह महर निर्वाचित भएपछि नेपाली काँग्रेस केन्द्रीय कार्यालय ललितपुरमा विजयउत्सव मनाउँदै विद्यार्थीहरु । तस्बिर रासस
जनै पूर्णीमाको अघिल्लो दिन सुनसरी सदरमुकाम इनरुवामा भाईका लागि राखि किन्दै बहिनी । तस्बिर : रासस
नेपाल विद्यार्थी सङघको नयाँ नेतृत्व चयनका लागि नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा बुधबार मतदान गर्न लामबद्ध विद्यार्थी । तस्बिर…
राष्ट्रपति विद्यादेवी भण्डारी विजयेश्वरी विहारमा बुधबार आयोजित ७नतसी विद्याधरी देवी (विजयेश्वरी) को बाह्र वर्षे कलेवर फेर्ने पुजामा आयोजक समितिका…
म्याग्दीको शिख गाविसमा पर्ने समुन्द्री सतहदेखि चार हजार छ सय ३० मिटर उचाइमा अबस्थित खयरभारनी थानमा जनैपूर्णिमाको अवसरमा पूजाआजाको…
इटहरी बजारमा फलपूmल किन्दै स्थानीय महिला । तस्बिर : याम प्रधान,इटहरी, रासस
डोल्पाका स्थानीयवासी जाजरकोटको वगाराबाट दैनिक उपभोग्य सामग्री बोकेर चार दिन पैदल हिँडेपछि मात्र घर पुग्छन । तस्बिरः हेमन्त…
लमजुङ उत्तरकन्या गाविसको घलेगाउँको चियाबगानमा चिया टिप्दै स्थानीयवासी । यहाँका भुजुङ, उत्तरकन्या, घनपोखरा, पसगाउँ, भोजेलगायतका गाविसमा चियाखेती गरिएको…
पाल्पा बौघागुम्बा गाविस–२, कालीगण्डकी नदीको दक्षिणको भिरालो चट्टानको तीरमा अवस्थित रानीमहल । हराभरा सुन्दर, शान्त एवम मनोरम रानीमहल दरबार नजिकैबाट…