ताजा समाचार

भिडियो

news-list
गोकर्णेश्वर मन्दिरमा दर्शनार्थी

काठमाण्डौँको गोकर्णेश्वर मन्दिरमा बिहीबार कुसे औँसीको दिन दर्शनार्थीको घुइँचो । पिता नहुनेले आजको दिन यस मन्दिरमा दर्शनका साथै ७नतसाद्ध गर्ने…

news-list
आहा ! जुम्लाका स्याउ

जुम्ला पटमारा–९ उर्थुगाउँका स्याउ कृषक मुनबहादुर विष्ट आगन्तुकलाई मेहनतको फल स्याउ देखाउँदै । तस्बिर : रासस

news-list
गोरखामा भूकम्प प्रतिरोधी विद्यालय

कोरियाका विभिन्न सङघसंस्थाले रु दुई करोडको लगानीमा निर्माण गरेको गोरखाको ताप्लेस्थित महालक्ष्मी माविको भवन । भूकम्प गएको १६ महिनापछि जिल्लामै…

news-list
पानीमाथि कुदने साइकल

मोरङको हाथिमुडामा रहेको मनमोहन पोलीटेक्नीकल कजेलका विद्यार्थीले बनाएको पानीमाथि कुदने साइकल कुदाउँदै एक विद्यार्थी । तस्बिर : गोपालप्रसाद पोखरेल, रासस

news-list
गौराको रौनकता

  एकताको प्रतिकको रुपमा रहेको सुदूरपश्चिमको सांँस्कृतिक र लोकप्रिय चाड गौरापर्व डेउडा तथा अन्य फाग धुमारीमा रमाउदै डडेल्धुराका सर्वसाधारण ।…

news-list
बागमती जलमहोत्सव

काठमाडौँको गुहेश्वरीस्थित बागमती नदीमा १६औँ बागमती जलमहोत्सवको अवसरमा शनिबार डुङगामा जलयात्रा गर्दै स्थानीय पर्यटक । तस्बिर : रासस

news-list
असनबजारमा अनुगमन

बजार अनुगमनको क्रममा काठमाडौँको असनबजारको खाद्य पसलमा बुधबार मिति सकिएका र कुहिएका सामग्री जफत गर्दै आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित…

news-list
गमलामा आकर्षक बगैंचा

पर्यटकीय क्षेत्र चन्द्रागिरि डाँडामा सञ्चालित केवलकार सञ्चालनमा आएसँगै आन्तरिक तथा वाह्य पर्यटकहरुको आकर्षक गन्तव्य बनेको छ । केवलकारको टिकट काउन्टर…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org