बङगलादेशी चरा फोटोग्राफर जलाल अहमदद्वारा खिचिएका चराको फोटो प्रदर्शनीको बबरमहल आर्ट ग्यालरीमा शुक्रबार अवलोकन गर्दै नेपालका वरिष्ठ फोटोपत्रकार गोपाल चित्रकार,…
भिडियो
आर्ट ग्यालरी बबरमहलमा पिजे क्लबद्वारा प्रदर्शनीमा राखिएका वर्षका उत्कृट फोटोहरु शुक्रबार अवलोकन गर्दै छोराका साथमा महिला । तस्बिर : प्रदीपराज…
सौर्य ऊर्जाबाट सिँचाइ गर्ने उपकरण देखाउँदै मोरङको हाथिमुडास्थित मनमोहन पोलीटेक्निकल कलेज मेकानिकल इन्जिनियरिङका विद्यार्थी । तस्बिर : गोपालप्रसाद पोखरेल, रासस
काठमाण्डौँको गोकर्णेश्वर मन्दिरमा बिहीबार कुसे औँसीको दिन दर्शनार्थीको घुइँचो । पिता नहुनेले आजको दिन यस मन्दिरमा दर्शनका साथै ७नतसाद्ध गर्ने…
जुम्ला पटमारा–९ उर्थुगाउँका स्याउ कृषक मुनबहादुर विष्ट आगन्तुकलाई मेहनतको फल स्याउ देखाउँदै । तस्बिर : रासस
कोरियाका विभिन्न सङघसंस्थाले रु दुई करोडको लगानीमा निर्माण गरेको गोरखाको ताप्लेस्थित महालक्ष्मी माविको भवन । भूकम्प गएको १६ महिनापछि जिल्लामै…
विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भूनाथ स्तुप । तस्बिर : रासस
मोरङको हाथिमुडामा रहेको मनमोहन पोलीटेक्नीकल कजेलका विद्यार्थीले बनाएको पानीमाथि कुदने साइकल कुदाउँदै एक विद्यार्थी । तस्बिर : गोपालप्रसाद पोखरेल, रासस
एकताको प्रतिकको रुपमा रहेको सुदूरपश्चिमको सांँस्कृतिक र लोकप्रिय चाड गौरापर्व डेउडा तथा अन्य फाग धुमारीमा रमाउदै डडेल्धुराका सर्वसाधारण ।…
काठमाडौँको गुहेश्वरीस्थित बागमती नदीमा १६औँ बागमती जलमहोत्सवको अवसरमा शनिबार डुङगामा जलयात्रा गर्दै स्थानीय पर्यटक । तस्बिर : रासस













