ताजा समाचार

राजनीति

news-list
विप्लव समूहका नेता विरही दशौंपटक समातिए

काठमाडौँ। स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका नेता अनिल शर्मा ‘विरही’ अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटेलगत्तै…

news-list
‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्‍नँ’ भन्‍ने संकल्पलाई दृढताका साथ लागू गरेको छु : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्ने संकल्पलाई दृढताका साथ लागू गरेको बताएका छन्…

news-list
सर्वदलीय बैठकमा पौडेलको दर्जन प्रश्नः दमौलीमा ममाथि त्यस्तो किन गरियो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आक्रोशित मुद्रामा प्रस्तुत भएका छन्।…

news-list
सर्वदलीय बैठकः प्रधानमन्त्रीलाई विपक्षी नेताको सुझाव ‘पहिला तपाईं सच्चिनोस्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आयोजनामा बालुवाटारमा भएको सर्वदलीय बैठक तीन घण्टा बसेर सकिएको छ। प्रधानमन्त्री केपी ओलीको आह्वानमा…

news-list
संविधान विरोधी र हिंसात्मक गतिविधिको विरुद्ध एकजुट हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आहृवानमा सर्वदलीय बैठक सुरु भएको छ । बालुवाटारमा सुरु भएको बैठकमा सहभागी नेताहरुलाई छलफल…

news-list
बालुवाटारमा सर्वदलीय बैठक सुरु

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा संघीय…

news-list
प्रधानमन्त्री ओलीको आह्वानमा आज सर्वदलीय बैठक

काठमाडाैँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज (मंगलबार) सर्वदलीय बैठक बस्दै छ। बैठक अहिले बिहान ११ बजे बालुवाटारस्थित प्रधानमन्त्री…

news-list
राजसंस्था र हिन्दुराष्ट्र पक्षधर राप्रपाको नेतृत्वमा गोलबद्ध हुन कमल थापाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा राप्रपाको समर्थन रहने बताएका छन्…

news-list
नेकपाका गुटगत भेला तीव्र, विराटनगरमा ओली गुटका विद्यार्थीलाई प्रशिक्षण

काठमाडौँ।  पार्टी विवाद चरमोत्कर्षमा पुगेका बेला सत्तारूढ दल नेकपाभित्र गुटगत भेला र प्रशिक्षणले पनि तीव्रता पाएका छन् । प्रधानमन्त्री एवं…

news-list
प्रधानमन्त्रीले भोलि बिहान ११ बजेका लागि बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि मंगलबार बिहान सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org