ताजा समाचार

समाचार

news-list
 इप्पानले विशेष कार्यक्रमसहित रजत महोत्सव मनाउने

काठमाडौँ: मुलुकको ऊर्जा क्षेत्रको महत्त्वपूर्ण हिस्साका रूपमा रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विशेष कार्यक्रमसहित आफ्नो स्थापनाको रजत महोत्सव…

news-list
रविको फोटो सार्वजनिक गर्नेलाई साइबर अपराधमा कारबाही गरिने

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक गर्नेलाई साइबर अपराधसम्बन्धी मुद्दा…

news-list
कर्णालीलाई २ विकेटले पराजित गर्दै जनकपुर एनपीएल फाइनल प्रवेश

काठमाडौं ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ‍। …

news-list
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौँथो संस्करण हुँदै

काठमाडौं । ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को चौँथो संस्करण आगामी वैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालले तीन वर्षदेखि आयोजना गर्दै…

news-list
संघीय कानुन प्रतिकूल स्थानीय सरकारहरुले कानुन बनाउँदा संघीयता कार्यान्वयन अप्ठेरोमा

काठमाडौं । संघीय कानुन प्रतिकूल स्थानीय सरकारहरुले कानुन बनाउँदा संघीयता कार्यान्वयन अप्ठेरोमा परेको निश्कर्ष सरकारी अधिकारीहरुले निकाल्न थालेका छन् ।…

news-list
अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको मध्य भागमा रहेको राजमार्गमा इन्धन ट्याङ्कर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु हुनुका साथै ६५…

news-list
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु

काठमाडौं । भारतीय सुरक्षा बलले बिहीबार काश्मिरमा जारी झडपमा कम्तीमा पाँच जना संदिग्ध बन्दुकधारीको हत्या गरेको भारतीय सेनाले जनाएको छ…

news-list
हिरासतमा रहेका रविको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक गर्नेलाई आवश्यक छानबिन…

news-list
नेपाल र कोरियाबीच टिआइपीएफ सम्झौता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाका समकक्षी इन्क्यो च्योङबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्क…

news-list
वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ…

news-list
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा जर्मनीको राजधानी बर्लिनबाट भारतको नयाँ दिल्ली प्रस्थान गरेकि छन् । परराष्ट्रमन्त्री देउवाले बेल्जियम, नेदरल्याण्ड्स…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org