ताजा समाचार

समाचार

news-list
डढेलोले गुल्मीमा करोडौँको क्षति, ६७ भन्दा बढी घरगोठ जले

काठमाडौं । गुल्मीमा तीन दिनदेखि लागेको डढेलोले करोडाै‌‌‌‌‌‍‍‍‍‍‍‍‍‍को क्षति भएको छ । सामुदायिक वन र निजी वनबाट सल्केको डढेलोले ६७…

news-list
रफाहमा इजराइली आक्रमणमा अधिकांश बालबालिकासहित १३ को मृत्यु

काठमाडौं । दक्षिणी गाजा सहर रफाहमा रातभर भएको इजराइली आक्रमणमा नौ बालबालिकासहित १३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका…

news-list
सिन्धुपाल्चोकमा डढेलोले वन सखाप

काठमाडौं । सिन्धुपाल्चोकका एक सय ९९ हेक्टर वनक्षेत्र डढेलोले नष्ट भएको छ । जिल्ला वन कार्यालयका अनुसार चौतारा साँगाचोकगढी नगरपालिकाको…

news-list
ओली अस्वस्थ, ईश्वर पाेखरेलको अध्यक्षतामा एमाले परिषद् बैठक सुरु

काठमाडौँ ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। रूखा, खोकी लागेकाले घरमै स्वास्थ्य लाभ गरिरहेको उनको सचिवालयले…

news-list
नक्कली भुटानी शरणर्थी प्रकरण : न्यायाधीश रेग्मी र ढुङगानाको इजलासमा पेसी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका निम्ति थुनामा रहेका १० प्रतिवादीको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँद ैछ ।…

news-list
आईपीएलमा आज दुई खेल, गएराति हैदराबादले दिल्लीलाई हरायो

काण्ठमाण्डौ। इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ६७ रनले पराजित गरेको छ । हैदराबादले दिएको दुई सय…

news-list
एसीसी प्रिमियर कपः नेपालले आज तेस्रो स्थानको लागि हङकङसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं। एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको लागि हङकङसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो सेमिफाइनलमा नेपाल यूएई र दोस्रो सेमिफाइनलमा…

news-list
पाँच प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org