ताजा समाचार

स्वास्थ

news-list
कोरोना नियन्त्रणमा जुटिरहेका डब्ल्युएचओ महासचिवलाई ज्यान मार्ने धम्की

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचो)का महासचिव डा. ट्रेडोस अधोनम घेब्रेससले कोरोना महामारी नियन्त्रणको प्रयास गरिरहँदा आफूलाई ज्यान मार्ने धम्की…

news-list
अमेरिकामा एकै दिन १९ सयले ज्यान गुमाए, विश्वमा १५ लाख बढी संक्रमित

काठमाडौं । अमेरिकामा तीव्र रुपमा फैलिएको कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १९ सय मानिसले ज्यान गुमाएका छन। अमेरिककाको जोन…

news-list
कोभिड-१९ अपडेट : मृतकको संख्या ८८ हजार नाघ्यो, संक्रमितको संख्या १५ लाख

काठमाडाैँ । संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गएको २४ घन्टामा ६३ सय ८२ जनाको मृत्यु भएको छ।…

news-list
कोरोनाको बेला अस्पताल नआउने पाँच जना डाक्टर बर्खास्त

काठमाडौं । कोरोनाको महामारीको संकटमा अस्पताल नआउने चिकित्सकमाथि कारबाही सुरू गरिएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा करारमा नियुक्त भई काम गर्दै…

news-list
कोरोना रोकथाम तथा उपचार कोषमा आजसम्म करिब दुई अर्ब जम्मा

काठमाडौं । सरकारले कोरोना भाइरसको सङ्क्रमण स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा आजसम्म करिब दुई अर्ब रुपैयाँ…

news-list
तिलकराज भण्डारीको ‘लकडाउन’ डायरीः विश्वको अर्थराजनीतिक अन्तरविरोधमा उल्लेख्य बदलाव आउनेछ

काठमाडौं । कोरोना (कोभिड–१९)को माहामारीले विश्वका शक्तिशाली मुलुकको अवस्था पनि हायल–कायल छ । यसको रोकथाम र नियन्त्रणका लागि कोरोना संक्रमति…

news-list
कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघ्यो, १४ लाख २८ हजार संक्रमित (अपडेट)

एजेन्सि । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मर्नेको संख्या ८२ हजार २० पुगेको छ। विश्वभर एकै दिन थप ७…

news-list
नेकपा सचिवालय बैठकः भ्रष्टाचारको छानबिन गर्न प्रधानमन्त्री ओलीलाई ‘चेतावनीपूर्ण’ शैलीमा दबाव

काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा नेताहरूले कोरोनाभाइरस सङ्क्रमणको सम्भावित महामारी रोकथाम र नियन्त्रणका निम्ति चीनबाट…

news-list
देशभरका आइसोलेसनमा सय जना भर्ना, साढे नौ हजार क्‍वारेन्टाइनमा

काठमाडौँ । नेपालमा मंगलबार थप नयाँ कोरोनाभाइरस संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार मन्त्रालयमा आयोजित…

news-list
थर्मल गनमा कालोबजारी गर्ने शंकर ग्रुपका सञ्‍चालक अग्रवाल पक्राउ

काठमाडाैँ । शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल कालोबजारीको आरोपमा पक्राउ परेका छन्। उनलाई कोरोना परीक्षण गर्ने इन्फ्रारेड…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org