ताजा समाचार

न्यूज नेपाल

news-list
थुलुङ दूधकोशीमा उत्पादित कफी विश्वमा नै उत्कृष्ट,गाउँपालिकाले तोक्यो समर्थन मूल्य

काठमाडौं । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । कफी प्रशोधन गरी अन्तराष्ट्रिय बजारमा पुर्‍याउने…

news-list
अन्तर्राष्ट्रिय सहकार्य बढाउँदै गण्डकी विश्वविद्यालय

काठमाडौं । स्थापनाको छोटो समयमा नै गण्डकी विश्वविद्यालयले विश्वका विभिन्न प्राज्ञिक संस्थासँग सम्बन्ध विस्तार गरेको छ । विश्वविद्यालयले विश्वव्यापी साझेदारीलाई…

news-list
आयुसलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आयुस घलानलाई यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान प्रदान गरिँदै छ ।…

news-list
नेत्रहीनहरुको सहयोगार्थ ‘अँध्यारोमा खानपिन’ कार्यक्रम आयोजना

काठमाडौं । झापा नेत्रहीन सङ्घले ‘अँध्यारोमा खानपिन’ कार्यक्रमको आयोजना गरेर दृष्टिसम्बन्धी अपाङ्गता भएका विद्यार्थीलाई सहयोग जुटाएको छ । विर्तामोडको सिटीसेन्टरमा…

news-list
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको अध्यक्षमा कुँवर

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)को अध्यक्षमा योगेन्द्रकुमार कुँवर चयन भएका छन् । जेटियुसीसीको यही पुस १४ र…

news-list
बागमती प्रदेश प्रमुखद्वारा तमु ल्होसारको शुभकामना व्यक्त

काठमाडौं । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले गुरुङ जातिको पर्व तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका तमु समुदायका दाजुभाइ–दिदिबहिनी…

news-list
राष्ट्रपति पौडेलद्वारा बागलुङ कालिकामा पूजाआराधना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ कालिका भगवती मन्दिरमा पूजाआराधना गरेका छन् । सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि आज बाग्लुङ …

news-list
प्रधानमन्त्री दाहालले आज दिउँसाे राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (मङ्गलबार) अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्रीमा नियुक्त…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org