पूर्वराष्ट्रपति राजनीतिमा फर्किन नपाउने भन्ने संविधानमा लेखेकाे छैन्ः कांग्रेस सभापती देउवा
काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिले राजनीतिमा फर्किन नपाउने भन्ने संविधानमा कुनै प्रावधान नरहेको बताएका छन्।…












