कानुनी हैसियत नभएको आन्दोलनका पछाडि नलाग्न सीवाईसी लघुवित्तका प्रबन्ध सञ्चालक शर्माको आग्रह
काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रबन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्माले आन्दोलनका पछाडि नलाग्न ग्राहकवर्गमा आग्रह गर्नु भएको छ…