ताजा समाचार

news-nepal

news-list
बङ्गलादेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो, सङ्क्रमितको सङ्ख्या ८५ हजार भन्दा बढीे

काठमाडौं । बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै यस वर्ष…

news-list
जनमत पार्टी सरकारमा सामेल, अनिता देवीले लिइन मन्त्री पदको शपथ

काठमाडौ । नवनियुक्त संघिय मामिला तथा समान्य प्रशासन मन्त्री अनिता देवी साहले शपथग्रहण गरेकी छन् । जनमत पार्टीका तर्फबाट मन्त्री…

news-list
महाकाली नदीको बहाव बढेपछि शारदा व्यारेजमा सवारि आवागमनमा रोक

काठमाडौ। महाकाली नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ । लगातारको वर्षापछि महाकाली नदीमा…

news-list
आज सुनचाँदीको भाउ स्थिर

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आज सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज…

news-list
नालायक सरकारको नेतृत्व गर्दा प्रधानमन्त्रीले आफैं राजीनामा गर्नुपर्ने हो : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन प्रधानमन्त्रीलाई सुझाएका छन् । गृह र अर्थमन्त्रीले त अहिलेसम्म राजीनामा…

news-list
अविरल वर्षाले हवाई उडान प्रभावित

काठमाडौँ । गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका…

news-list
बेनी–दरबाङ सडकको ठाउँ–ठाउँमा पहिरो खस्दा यातायात अवरुद्ध

काठमाडौं । शुक्रबार रातिदेखिको लगातार वर्षाका कारण बेनी–दरबाङ सडकखण्डको विभिन्न तीन स्थानमा पहिरो गएपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको छ…

news-list
प्रहरी चौकी बनाउन जग्गा दान

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका स्थानीयवासीले प्रहरी चौकीको भवन निर्माणका लागि रु ३५ लाख ५० हजार मूल्यबराबरको जग्गा दान…

news-list
आइएसको आक्रमणमा २३ सिरियाली सैनिकको मृत्यु

काठमाडौं । द्वन्द्वग्रस्त देश लेबनानको पूर्वी भागमा इस्लामिक स्टेट समूह जिहादीहरूले एउटा सैन्य बसमा गरेको आक्रमणमा कम्तीमा २३ सिरियाली सैनिकको…

news-list
उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा हिमाली आँधी परी ५ जनाको मृत्यु

काठमाडौं । चीनको उत्तरपश्चिमी प्रान्त गान्सु प्रान्तको बेयिन शहरको जिंगताई काउन्टीको पहाडी क्षेत्रमा गएको पहाडी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या…

news-list
नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नर्सिङ सेवामा देखिएका चुनौतीलाई पूर्णरुपमा समाधान गर्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org