ताजा समाचार

news-nepal

news-list
कोशीमा सत्ता गठबन्धनले टुंग्यायो भागबन्डा, तिहारपछि मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं । कोशी प्रदेशमा सत्ता गठबन्धन दलहरूले प्रदेश सरकारको मन्त्रालय भागबन्डा टुंग्याएका छन्। आज दिउँसो बसेको सत्ता गठबन्धन दलको बैठकमा…

news-list
टी–२० सिरिज खेल्न नेपाली महिला टोली हङकङ प्रस्थान

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले चार देश सम्मिलित ट्वान्टी–२० क्रिकेट सिरिजमा राम्रो प्रदर्शन गर्ने बताएकी छन्…

news-list
नेपाली र अमेरिकी सेनाको विपद् व्यवस्थापन प्रतिकार्य तालिमा संम्पन्न

काठमाडौं । नेपाली सेना र अमेरिकी सेना प्यासिफिकको आयोजनामा सञ्चालित छैटौँ संस्करणको विपद् व्यवस्थापन प्रतिकार्य तथा अनुभव आदानप्रदानसम्बन्धी संयुक्त अभ्यास…

news-list
बंगलादेशले अष्ट्रेलियालाई दियो ३०७ रनको लक्ष्य

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले अष्ट्रेलियालालई जितका लागि ३०७ रनको लक्ष्य दिएको छ। महाराष्ट्र क्रिकेट एशोसिएशन पुनेमा टस हारेर…

news-list
काठमाडौँमा हल्का वर्षा

काठमाडौं । काठमाडौं उपत्यकामा आज दिउँसो हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार…

news-list
फिफा विश्वकप छनोटको दोस्रो चरणमा युएईविरुद्ध खेल्ने नेपाली राष्ट्रिय टिम घोषणा

काठमडौं । फिफा विश्वकप छनोट २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा युएईविरुद्ध खेल्ने नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ। मुख्य…

news-list
प्रसिद्ध भारतीय गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिने

काठमाडौं । प्रसिद्ध भारतीय गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिने भएको छ । बलिउडमा निर्माण भएका चलचित्रमा सबैभन्दा धेरै गीत…

news-list
जाजरकोट भूकम्पबाट ६२ हजार ६२ घरमा क्षति, साढे २६ हजार घर पूर्ण ध्वस्त

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर कात्तिक १७ गते गएको ६.४ म्याग्निच्युडको भूकम्पले १३ जिल्लाका ६२ हजार ६२ घरमा क्षति भएको…

news-list
सत्ताधारी कम्युनिस्ट कमिसन खाने र अर्बौँ कमाउने मात्र भएः झलनाथ खनाल

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले कम्युनिस्ट सत्ताधारीहरू कमिसन खाने र रातारात खर्बौँ कमाउने धन्दामा लागेको आरोप लगाएका छन् ।…

news-list
बाबर आजमलाई पछि पार्दै एकदिवसीय ब्याटरतर्फको शीर्ष स्थानमा उक्लिए सुभमन गिल

काठमाडौं । भारतीय क्रिकेट टिमका ओपनर ब्याटर सुभमन गिल पाकिस्तानी कप्तान बाबर आजमलाई पछि पार्दै एकदिवसीय क्रिकेटको ब्याटरमा शीर्ष स्थानमा…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org