कमल थापा ‘बोक्सी कि धामी’ ?
१. यो सरकारमा सहभागी हुनुको मुख्य उद्देश्य के हो ?
२. मन्त्री खान पाए संविधान संशोधनको पक्षमा भोट हाल्ने नपाएर विपक्षमा भोट हाल्ने यो नीति वर्तमान समस्याको गाँठो फुकाउनको लागि अपनाएको कि आफ्नो भुँडि मात्रै भर्न ?
३. संसदमा चौँथो ठूलो दलको प्रमुख भइसकेपछि पहिले भन्दा अलि गम्भीर भएर समस्या समाधानमा सहज भूमिका खेल्न पर्छ कि पर्दैन ?
४. राजतन्त्र र गणतन्त्र/लोकतन्त्र यी परस्पर बिरोधी तत्वलाई किन एकैसाथ अँगालो हालेर हिँडेको ?
५. राजाले दरबार त्याग्न लाग्दा उनलाई दरबार नछोड हामी साथ दिन्छौँ भनेर राजसंस्था जोगाउन किन नसकेको ?
६. राजाले नै जनताको खुसी आफ्नो पनि खुसी हो भन्दा पनि तिमीलाई जनताको खुसी किन सैह्य नभएको ?
७. राजसंस्थाको यति माया भएको व्यक्तिले पुरानो राप्रपासँग पार्टी एकता गर्नुको सट्टा ज्ञानेन्द्रसँग मिलेर नयाँ पार्टी खोल्न किन नसकेको ?
८. यदि राजतन्त्र र हिन्दु राज्य नै मान्ने हो भने मन्त्री पदबाट राजिनामा दिएर निर्वाचन आयोग घेर्न गएको भए के हुन्थ्यो ?
९. उप–प्रधानमन्त्री जस्तो पदमा बसेर आफैँ निर्वाचन आयोगमा घेरा हाल्न जान अलिकति पनि लाज लागेन ?
१०. निर्वाचनमा सहभागी हुन्छौँ भन्ने अनि त्यही निर्वाचन आयोगको ढोकामा गएर लम्पसार पर्ने यो कहाँबाट सिकेको राष्ट्रबाद हो ?
Comments
अरु समाचार
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरीः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको...