व्यक्ति हत्या गर्ने कैलालीका गौरीलालले गरे आत्मसमर्पण
धनगढी । हँसिया प्रहार गरेर सालाको हत्या गर्ने कैलालीका ५० वर्षीय गौरीलाल ढुंगानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि नियन्त्रणमा लिइ्रएको हो । कैलालीको जोशीपुर गाउँपालिकागाउँपालिका ६ का ढुंगाना आफैं इलाका प्रहरी कार्यालय सडकपुरको सम्पर्कमा आएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
सम्पर्कमा आएपछि नियन्त्रणमा लिएर उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीमाथि मंगलबार जोशीपुर गाउँपालिका ६ कुमारीबागका ३३ वर्षीय पदमराज भण्डारीको हँसिया प्रहार गरेर हत्या गरेको आरोप छ । मृतक भण्डारी र ढुंगाना नातामा साला–भिनाजु हुन् ।
ढुंगानाले हँसिया प्रहार गर्दा स्थानीय ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन् । उनको कोहलपुर मेडिकल कलेजमा उपचार जारी छ ।
Comments
अरु समाचार
-
पाकिस्तानमा हिन्दू डाक्टरको गोली हानी हत्या
काठमाडौं । पाकिस्तानकाे कराँचीमा एक जना हिन्दू धर्मावलम्बी चिकित्सकको गोली हानेर हत्या भएको छ । क्लिनिकबाट घर फर्कँदै गरेका डाक्टर...
-
मकवानपुरमा एकजनामाथि निर्घात कुटपिट, प्रहरीले जाहेरी लिएन
हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ६ अजिंगरेमा आफ्नै खेतबारीमा काम गरिरहेका एकजनामाथि निर्घात कुटपिट भएको छ । सोमबार बिहान ११...
-
खुकुरी प्रहार गरी ८२ वर्षीय वृद्धको हत्या
काठमाडाैं । रामेछापको गोकुलगङ्गा गाउँपालिका–४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ । बेतालीको लिसेखानी टोलमा बस्दै...
-
भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा तीनजना पक्राउ
काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाउने तीनजना पक्राउ परेका छन् । उनीहरु नेपालीलाई शरणार्थी बनाएर विदेश पठाएको आरोपमा पक्राउ परेका...
-
निकुञ्जमा शिकार गर्दै गरेका ५ जना हतियारसहित पक्राउ
वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जमा शिकार गर्दै गरेका ५ जना पक्राउ परेका छन् । उनीहरु हतियारसहित पक्राउ परेका हुन् ।...
-
बैंकिङ कसुर मुद्दा : ३० दिनभित्र हाजिर हुन ९९ जनालाई आदेश
काठमाडौं । बैंकिङ कसुर मुद्दामा ९९ जनालाई उच्च अदालतले पाटनले ३० दिनभित्र बयानका लागि बोलाएको छ । सरकार प्रतिवादी रहेको...
-
नौजना बृद्ध महिलाको गहना चोर्ने एकजना पक्राउ
कास्की । सुनका गहना चोरी गरेको आरोपमा पोखरामा एक महिला पक्राउ परेकी छन् । पोखराका विभिन्न ठाउँबाट गहना चोरेको आरोपमा...
-
बसले ठक्कर दिएर विद्यार्थीको मृत्यु भएपछि कञ्चनपुरबासी आन्दोलित
धनगढी । गाडीले ठक्कर दिएर एक विद्यार्थीको मृत्यु भएपछि कञ्चनपुर क्षेत्र तनावग्रस्त भएको छ । विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध...
-
प्रदूषण जाँच फेल गर्ने गाडीलाई १ लाखसम्म जरिवाना !
काठमाडौं । अबदेखि सवारी धनीले प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र गाडी चलाउनु पर्ने भएको छ । वन तथा...