ताजा समाचार

शुल्क नबुझाएपछि दुई ब्रोकर कम्पनी निलम्बनमा

काठमाडाैं ३, भदाै । दुईवटा ब्रोकर कम्पनी निरम्बनमा परेका छन् । नेपाल स्टक एक्सचेन्जले ब्रोकर नम्बर १७ एबिसी सेक्युरिटिज प्रालि र ब्रोकर नम्बर ५ मार्केट सेक्युरिटिजलाई निलम्बन गरेको हो ।  नियामक निकाय

नेपाल धितोपत्र बोर्डलाई तिनुपर्ने कमिसन शुल्क नबुझाएको भन्दै निलम्बनमा पारिएको नेप्सेले जनाएको छ ।

गत आर्थिक वर्षको नियमन शुल्क ०.६ प्रतिशत नबुझाए पछि कारबाही गरिएको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org