ताजा समाचार

प्रदेश

news-list
राजपाका सांसद साह पक्राउ

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद प्रमोद साह आज राजधानीमा पक्राउ परेका छन् । जनकपुरस्थित बुद्ध एयरको काउन्टर तोडफोड…

news-list
पारस खड्काले दिए कप्तानीबाट राजीनामा

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले राजीनामा दिएका छन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)बाट क्यानको निलम्बन फुकुवा…

news-list
बुद्ध एयरको काउन्टर तोडफडको आरोपमा राजपाका सांसद साहविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडाैं । बुद्ध एयरको जनकपुर कार्यालयको काउन्टर तोडफोड गरेको आरोपमा प्रतिनीधिसभाका सांसद प्रमोद साहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।…

news-list
नर्भिकबाट महरालाई अदालत लगियो

काठमाडाैं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अस्पतालबाट म्याद थप गर्नका लागि अदालत लगिएको छ । बलात्कार प्रयासको आरोपमा सभामुख निवासबाटै…

news-list
एनआरएनए सम्मेलन काठमाडाैंमा सुरु, जन्मभुमिमा लगानी गर्न राष्ट्रपतिको आह्वान !

काठमाडाैं । गैरआवासीय नेपाली संघ एनआरएनएको नवौं विश्व सम्मेलन काठमाडौंको होटल हायात रिजेन्सीमा सुरु भएको छ । विभिन्न ८१ देशबाट…

news-list
मन्त्रिपरिषद् हेरफेर हुँदै, उपसभामुखलाई राजीनामा गराउने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्मकमल दाहालसँगको परामर्शमा ओलीले…

news-list
महरा र रोशनीको फरेन्सिक जाँच, रोशनीको शरीरमा लागेका चोटमा बाहिरी मानिसको संलग्नता

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयासकी पीडित रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको…

news-list
१४ वर्षीया किशोरीलाई जवर्जस्ती गर्न खोजेको आरोपमा मन्सुर पक्राउ

सिरहा । छिमेकी एक बालिकामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका–८ का मोहम्मद रहिम मन्सुरलाई पक्राउ गरेको छ ।…

news-list
दुइदिने राजकीय भ्रमण सकेर स्वदेश फर्किए चिनियाँ राष्ट्रपति सी

काठमाडाैं । नेपालको दुई दिने राजकीय भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी जिनफिङ स्वदेश फर्किएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा…

news-list
राष्ट्रपति सीको नेकपालाई सुझावः विकासमा जनतालाई जोड्दै पार्टीमा आत्मअनुशासन बलियो हुनुपर्छ

काठमाडाैं । दुईदिने राजकीय नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनफिङले आत्मअनुशासन बलियो बनाउन नेकपाका नेताहरुलाई सुझाव दिएका छन् ।…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org