ताजा समाचार

प्रदेश

news-list
चितवनबाट प्रचण्डले भने, ‘एमाले माओवादी मिल्दा विश्वभर भूईचालो आयो’

चितवन, १५ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई कम्युनिष्ट पार्टी एक हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय…

news-list
भ्रष्टाचारीलाई मृत्युदण्डदेखि भारतसँगको खुल्ला सीमा बन्द गर्ने सम्म नेमकिपाको प्रस्ताव

काठमाडौं, १५ मंसिर । राष्ट्र र राष्ट्रियताको सवालामा दृढ रहँदै आएको नेपाल मजदुर किसान पार्टीले महत्वपूर्ण प्रस्ताव अघि सारेको छ…

news-list
भोट माग्दै दलहरु घरदैलोमा, मतदाताले पुरानै कुरा उठाउँदा उम्मेदवारहरु समस्यामा

सल्यान, १५ मंसिर । निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरुले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । जिल्लामा क्रियाशील राजनीतिक दलहरु यतिबेला…

news-list
टोखा–छहरे–त्रिशूली–केरुङ सडक मार्ग विकासको प्रतिबद्धता : ईश्वर पोखरेल

काठमाडौँ, १५ मंसिर । नेकपा एमालेका महासचिव एवं प्रतिनिधिसभा काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार ईश्वर पोखरेलले टोखा–छहरे–त्रिशूली–केरुङ सडक मार्गको…

news-list
काँग्रेसको पूर्ण बहुमत आउँछ– प्रधानमन्त्री शेरबहादुर देउवा

धनगढी, १५ मंसिर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसले पूर्ण बहुमत ल्याउने बताउनुभएको छ…

news-list
नेपालमा बम बिस्फोट गराउने भारतीय नागरिक, विस्फोटक पदार्थसहित २ भारतीय पक्राउ

धादिङ, १५ मंसिर । विष्फोटक पदार्थसहित २ भारतीय नागरिक पक्राउ परेका छन् । काँकडभिट्टाबाट काठमाडौं आइरहेको ना७ख ४९७६ नम्बरको बसबाट…

news-list
बाँकेका मतदाता भन्छन्, ‘भोट माग्छन् तर मत हाल्न कोही सिकाउँदैनन्’

बाँके, १५ मंसिर । निर्वाचनमा मतदान कसरी गर्ने थाहा छ भन्ने जिज्ञासामा नेपालगन्ज उपमहानगरपालिका–८ घसियारन टोलकी किरण केवटले भन्नुभयो, “तीन…

news-list
रौतहटको गरुडामा राजपा र प्रहरीबीच झडप हुँदा ५ जना घाइते, प्रहरीद्धारा २० राउण्ड हवाइ फायर

रौतहट, १५ मंसिर । रौतहटमा प्रहरी र रापजाबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । गएराति रौतहटको गरुडा नगरपालिका…

news-list
उच्च अदालतका ८० न्यायाधीश विरुद्ध मुद्दा हेर्दाहेर्दैमा, सुनुवाइ मंसिर २८ गतेलाई सर्‍यो

काठमाडौं, १४ मंसिर । सर्वोच्च अदालतले उच्च अदालतमा नियुक्त ८० न्यायाधीशको नियुक्तिसम्बन्धी विवादको सुनुवाइ हेर्दाहेर्दैमा मंसिर २८ गतेलाई तोकेको छ।…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org