ताजा समाचार

समाचार

news-list
सत्ता साझेदारी गर्न प्रचण्ड–माधव समूहसँग जसपाका सर्तः संविधान संशोधन र रेशम चौधरीको रिहाइ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले सरकार निर्माणका बारेमा जनता समाजवादी पार्टी नेपालसँग छलफल गरेको छ । आज…

news-list
पेरिसडाँडामा नेकपा र जसपाबीच छलफल

काठमाडाैँ ।   नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले जनता समाजवादी पार्टीका नेताहरूसँग छलफल गरिरहेका छन्। नेकपा…

news-list
प्रचण्डलाई भेट्न एकाविहानै खुमलटार पुगे वामदेव

काठमाडाैँ । नेकपा एकता अभियानमा लागेका नेता वामदेव गौतमले आज (बिहीबार) बिहानै प्रचण्डसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले…

news-list
सत्ता समिकरणको चर्चाबीच कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछिको रणनीति बनाउन प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास…

news-list
केपी ओलीले भनेः मेरा भाइहरूले लड्‍डु खुवाएर जित मनाए, के जिते खै?

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले एक अर्कालाई…

news-list
राष्ट्रपतिको उपस्थितीमा पशुपतिनाथको शिवलिंगमा राखियो सुनको जलहरी [फोटो फिचर]

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा आराधना…

news-list
पेरिसडाँडामा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा…

news-list
प्रचण्ड-नेपालले भनेः अब मिलेर जाऔं , देउवाको जवाफः पार्टीमा छलफल गरेर जवाफ दिन्छौं

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्का अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका…

news-list
सर्वोच्चको आदेशअनुसारै संसद् आह्वान गर्ने ओली समूहको निर्णय

काठमाडौँ । नेकपाको ओली समूहले सर्वोच्च अदालतको फैसला मान्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको यो समूहको…

news-list
काँग्रेसको सहयोगमा अबको सरकार केपी ओलीकै नेतृत्वमा बन्छः महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता महेश बस्नेतले अबको सरकार पनि केपी ओलीकै नेतृत्वमा बन्ने दाबी गरेका छन्। राष्ट्रिय युवा…

news-list
देउवालाई भेट्न प्रचण्ड-नेपाल बुढानिलकण्ठ जाँदै

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार…

news-list
राष्ट्रपति क्षमा पूजाका लागि पशुपतिनाथ मन्दिर जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार पशुपतिनाथ मन्दिर जाने भएकी छिन्। राष्ट्रपति भण्डारी १२ बजे पशुपतिनाथको मन्दिर पुग्ने कार्यक्रम रहेको…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org