ताजा समाचार

समाचार

news-list
मध्य रातमा बन्चरो प्रहार गरी छिमेकीको हत्या, घाँटि काटिएको थाहा नहुँदा धामी बोलाईयो

पाँचथर, २६ जेठ । पाँचथरमा बन्चरो प्रहार गरी एक जनाको हत्या गरिएको छ । फिदिम १ साब्राङका ६४ वर्षका भिमबहादुर…

news-list
कालीगण्डकीमा हाम फालेर वेपत्ता भएका पुनको खोजी माग गर्दै आजपनि बागलुङ बन्द

बागलुङ, २६ जेठ । प्रहरी नियन्त्रणमा रहेका बागलुङका एक युवा बेपत्ता भएको भन्दै उनका आफन्तले आज पनि बागलुङ बन्द गराएका…

news-list
टिकट नपाएपटि इटहरी कांग्रेस खैलाबैला: देउवा पक्षका उम्मेदवार बनेपछि पौडेल पक्ष सडकमा

इटहरी, २६ जेठ । टिकट नपाएको भन्दै इटहरीमा नेपाली काँग्रेसभित्र खैलाबैला मच्चिएको छ । काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवा पक्षका…

news-list
देउवालाई भारत समर्थन प्रधानमन्त्री भन्ने भारतीय मिडिया ओलीसँग किन डराएका

काठमाडौं, २५ जेठ । मंगलबार नेपालको ४० औं प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवा निर्वाचित भए । काँग्रेस सभापति समेत रहेका देउवा…

news-list
स्वास्थ्य मन्त्रालयद्धारा भरतपुर अस्पतालको गुरुयोजना स्वीकृत

चितवन, २५ जेठ । स्वास्थ्य मन्त्रालयले भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठानसँगै अति विशिष्ट सेवासहितको एक हजार शैयाको शिक्षण अस्पतालका रुपमा विकासका…

news-list
बुढीगण्डकी चिनियाँलाई दिनु राष्ट्रिय भावनामा ठेस पुर्यायोः नयाँ शक्ति पार्टी

काठमाडौं, २५ जेठ । नयाँ शक्ति पार्टी नेपालले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्ने जिम्मा चिनियाँ कम्पनीलाई दिनु गलत भएको बताएको…

news-list
सत्ताविना श्वास पनि फेर्न नसक्ने विजयकुमार गच्छादार १४ औं पटक सरकारमा

काठमाडौं, २५ जेठ । मधेशी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदार भन्नेविक्तिकै सवैको कान तिखा हुन्छन् । उनी नेपालको राजनीतिमा एक…

news-list
विदेशबाट फर्किएका कामदारको रेकर्ड राख्ने श्रममन्त्री मंसुरको पहिलो निर्णय

कठामाडौं, २५ जेठ । वैदेशिक रोजगारीबाट फर्किएका कामदारको रेकर्ड राखिने भएको छ । यसको लागि श्रम तथा रोजगार मन्त्रालयले आवश्यक…

news-list
कांग्रेसले उम्मेदवार छान्न सकेन्, पौडेल समूहलाई सम्मानजनक स्थान चाहिने

काठमाडौं, २५ जेठ । उम्मेदवार चयनमा विवाद भएका स्थानीय तहमा उम्मेदवार छनोट गर्न बसेको कांग्रेस बैठक विना निश्कर्ष सकिएको छ…

news-list
माधव नेपालले कोमल वलीलाई भने, स्वाट्टै एकैचोटी किन राप्रपामा गएकी ?

काठमाडौं, २५ जेठ । गायिका एवं राप्रपाकी केन्द्रीय सदस्य कोमल वलीले पूर्वप्रधानमन्त्री एवं एमाले बरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेकी…

news-list
माओवादी मन्त्री छनोटमा नारायणकाजीको असन्तुष्टि जनाउँदै राती यस्तो लेखे

काठमाडौं, २५ जेठ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मन्त्री छनोटमा असन्तुष्टि जनाएका छन् । मंगलबार कृष्णबहादुर महराको नेतृत्वमा सरकारमा…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org