ताजा समाचार

बागमती प्रदेश

news-list
काँठे पुँजीवाद माैलायो: डा. भट्टराई, आखिर के हो त काँठे पुँजीवाद ?

काठमाडौं १४, जेष्ठ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालमा अहिले पुँजीवादको असरको रुपमा काँठे पुँजीवाद मौलाएको…

news-list
नेकपाको दल दर्ता प्रक्रिया रोकियो किन ? कारण यस्तो छ…

काठमाडौं १४, जेष्ठ । एमाले माआेवादीको एकता पश्चात बनेको नयाँ कम्युनिष्ट पार्टी  केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व नपुगेका कारण निर्वाचन…

news-list
ढुंगेलको कैद मिनाह हुन लागेको भन्दै बालुवाटारमा प्रदर्शन

काठमाडौं १४ जेष्ठ । । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका तत्कालिन माआेवादी नेता बालकृष्ण ढुङ्गेललाई सजाय मिनाह हुन लागेको भन्दै…

news-list
नेपालमा गुण्डाराजको अन्त्य भएरै छाड्छ: गृहमन्त्री थापा

काठमाडौं १४, जेष्ठ। गृहमन्त्री रामबहादुर थापा बादलले चन्द्रागिरि नगरपालिका-२ लाई वाइफाई फ्री वडा घोषणा गर्दै  गुण्डा, तस्कर र अपराधिक गतिविधिमा संलग्नहरुको…

news-list
निशानको भुन्टी युट्युब ट्रेन्डिङ वानमा, अरु कसले पछ्याइरहेका छन् त उनको गितलाई ?

काठमाडाैं १४, जेष्ठ । नेपालको चर्चित गायन रियालिटि शो नेपाल आइडलबाट उदाएका गायक निशान भट्टराईको पहिलो गित ‘भुन्टी’ को म्युजिक भिडियो…

news-list
फोरम सहित दुई तिहाई कटाएको नेकपाले गर्ला त संविधान संशोधन ?

काठमाडाै १४, जेष्ठ । सरकार बनेको सय दिनपछि संविधान संशोधन गर्ने सहमतिभएसँगै संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागि हुने भएको छ…

news-list
चर्चित हाँस्यकलाकार मनोज गजुरेल पूर्वपत्नी मिनाले फिल्म बनाउने

काठमाडाैं १४, जेष्ठ । हाँस्यव्यंग्यका महाराजा मनोज गजुरेल पत्नी मीना ढकाल सम्बन्ध बिच्छेदपछि कलाकारितामा हाम फालेकी छन् । उनले २…

news-list
‘मानसिक रोगी’लाई फकाएर मिर्गौला निकालियोः पीडितको जाहेरीमा एक पक्राउ, तीनजना फरार

भक्तपुर १४, जेष्ठ । मानसिक रोगको औषधि सेवन गरिरहेको एक युवकको मिर्गौला झिकेर आफूलाई प्रत्यारोपण गर्ने एक जनालाई महानगरीय प्रहरी…

news-list
पूर्वप्रधानसेनापति प्यारजंग थापा सहित मन्त्रीहरुको नाम मानव अधिराक हनन गर्नेको सुचीमा

काठमाडाैं १४, जेष्ठ । राष्ट्रिय मानवअधिकार आयोगले दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा गम्भीर मानवअधिकार हननका दोषीको नाम कालोसूचीमा राख्ने भएको छ…

news-list
बयानमा खोले गोरेले सनसनीपूर्ण कुरा, सनमको लास ठेगान लगाउन प्रहरीसँग २ करोडको डिल

काठमाडाै १३, जेष्ठ । चर्चित सुन काण्ड र सनम शाक्य हत्याकाण्डका प्रमुख आरोपी ‘गोरे’ ले  जिल्ला अदालत मोरङमा दिएको बयानमा…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org