ताजा समाचार

राजनीति

news-list
विप्लवका विद्यार्थी केन्द्रिय अध्यक्ष ढकालको गिरफ्तारी विरुद्ध ललितपुर बारको आपत्ति

काठमाडौ । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका विद्यार्थी केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकाललाई गैरकानुनी ढंगले गिरफ्तार गरिएको भन्दै ललितपुर बारले आपत्ति जनाएको…

news-list
नेतृत्वले नै भएपनि अप्रेसन गरेर मेलम्चीको पानी ल्याइन्छः प्रचण्ड

काठमाडौं । मेलम्चीको पानी जस्तोसुकै अप्रेसन गरेर भएपनि काठमाडाैं ल्याइने भएको छ । मेलम्चीको पानी एकादेशको कथाजस्तै बन्न पुगेको भन्ने…

news-list
विप्लव नेतृत्वको विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष ढकाल कार्यक्रम स्थलबाटै पक्राउ

काठमाडाैं । विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थी केन्द्रिय अध्यक्ष चिरञ्जिवी ढकाल पक्राउ परेका छन् । काठमाडाैंको अनामनगरस्थित युनियन…

news-list
मर्यादा र प्रतिष्ठामा आच पुर्‍याए पत्रकारलाई १० लाखसम्म जरिवाना हुनसक्ने !

काठमाडाैं । पत्रकारले आचार संहिता उल्लघंन गपरी कसैको मर्यादा र प्रतिष्ठामा आँच पु¥याउने गरी समाचार प्रकाशन प्रसारण गरे १० लाख…

news-list
पत्नीको सिउदोमा पुनः सिन्दुर हालेका प्रचण्डले भनेः यो सब सीताको आविस्कार हो !

काठमाडाैं । विवाहको ५० औं वर्षगाँठको अवसरमा आयोजित विवाह कार्यक्रममा बोल्दै प्रचण्डले आफ्नो परिवारलाई सुखदुःखमा जनताले दिएको साथ अतुलनिय रहेको…

news-list
लालजोडीको उपमा दिएर जनवादी विवाह गराउने कमरेड प्रचण्डले गरे करोडाै खर्चेर धुमधाम पुनः विवाह

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले धुमधामका साथ पुनः विवाह गरेका छन् । पत्नी सिता दाहालसँग विवाह भएको…

news-list
प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया भ्रमणमा जाँदै

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे आजबाट हुने दक्षिणपूर्वी एसियाली मुलुकहरु भियतनाम र कम्बोडियाको भ्रमणमा जाँदैछन्। दिउँसो ३ बजे नेपाल…

news-list
एनआरएनए अमेरिका निर्वाचनः हार्ने डरले केहि उम्मेद्वारका एजेण्डा व्यक्तिगत चरित्र हत्यातर्फ केन्द्रीत, लम्सालको इशारामा शर्माले देखाए उद्दण्ड व्यवहार

अमेरिका । गैर आवासीय नेपाली संघ अमेरिकाको आसन्न निर्वाचनको नतिजा आफ्नो पक्ष्ँमा पार्न अनेक हत्कण्डा सुरु भएको छ । चुनावको…

news-list
नयाँ शक्तिकी नेतृ सीमा नेकपा प्रवेश, अध्यक्ष प्रचण्डले गरे स्वागत

काठमाडाैं । तत्कलीन नयाँ शक्तिकी केन्द्रीय सदस्य सीमा विक नेकपा प्रवेश गरेकी छन् । धुम्वराहीस्थित नेकपाको मूख्यालयमा आयोजित कार्यक्रममा विकलाई…

news-list
कांग्रेसको देशव्यापी ‘राष्ट्रिय जागरण अभियान’ आजदेखि

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज (बुधबार)बाट देशभर एकसाथ राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछ । सबै जिल्ला, क्षेत्र, गाउँ/नगर,…

news-list
निगमलाई झण्डै करोड भाडा तिरेर प्रधानमन्त्री ओली भियतनाम भ्रमणमा जाने !

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर भियतनाम…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org