ताजा समाचार

राजनीति

news-list
योगेश भट्टराईले डा. केसीलाई भने, ‘अब अनसन छोडेर उत्सव मनाउनुहोस्’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद योगेश भट्टराईले अनसनत डा. गोविन्द केसीलाई अनसन छोडेर जितको खुसी मनाउन आग्रह गरेका…

news-list
माइतीघरमा पूर्व लडाकुहरुको प्रदर्शन

काठमाडौं । तत्कालिन नेकपा माओवादीबाट बहिर्गमनमा परेका पूर्व लडाकुहरुले बिहीबार माइतिघरमा प्रदर्शन गरेका छन् । पूर्वलडाकुहरुलाई लगाइएका अयोग्यको विल्ला तत्काल…

news-list
कांग्रेस नेताका नाममा स्थापित अस्पताल सरकार मातहत राख्न माग

काठमाडौंं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी युनियनले कांग्रेस नेताहरुको नाममा स्थापित अस्पताललाई केन्द्र सरकार मातहत राख्नुपर्ने लगायतका…

news-list
केसीसँग गरेको सहमतिबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैर-जिम्मेवार : प्रकाशचन्द्र लोहनी

काठमाडौँ ।  एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले अनशनरत डाक्टर गोविन्द केसीसँग गरेको सहमतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले गैर‍-जिम्मेवार…

news-list
सरकारविरुद्ध आन्दोलन गर्ने देउवाको चेतावनी

पोखरा ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीतन्त्रमा हस्तक्षेप गरे सरकारबिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । ओली सरकारले सबै…

news-list
पहिचान ‘मागेर या बिन्ती चढाएर’ पाइँदैन- अध्यक्ष दाहाल

धादिङबेँसी । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातीय भाषीले आप्mनो पहिचान ‘मागेर वा बिन्ती…

news-list
जनताको सहभागितामा मात्र समृद्ध नेपाल सम्भव : उपराष्ट्रपति पुन

गलकोट, माघ १ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले जनताको सहभागितामा मात्र समृद्ध नेपाल निर्माण गर्न सम्भव हुने बताउनुभएको छ ।…

news-list
प्रचारका प्रविधिबारे बुझ्न नयाँ शक्तिका युवा भारत जाँदै

काठमाडौँ ।  नयाँ शक्ति पार्टीको प्रचार विभागको एक टोली सञ्चार र प्रचारका विविध प्रविधिलगायतका विषयमा अध्ययन गर्न भारत भ्रमणमा जाँदैछ…

news-list
वाइडबडीमा मेरो संलग्नता छैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वाइडबडी जहाज खरिद प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।…

news-list
एक साताभित्र छाया सरकार बनाउँदै कांग्रेस, मन्त्री बन्न इच्छुक सांसदले आजैबाट नाम दर्ता गर्न सक्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार बनाउने भएको छ। आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको…

news-list
स्ववियु निर्वाचन सम्पन्न भएको दुई वर्षसम्म पनि मतगणना भएन

वालिङ । वालिङ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको झण्डै दुई वर्ष हुँदा पनि मतगणना हुनसकेको छैन। विसं २०७३ फागुन…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org